विसं २०७९ : पर्यटनमा आशाको किरण देखिदै
मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक रहेकोमा पछिल्लो समय कोभिड–१९ महामारी बाट बिश्व क्रमश: मुक्त हुदै गर्दा २०७९ मा आशाको किरण देखिएको छ। वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए ।…
बिस्तारमा