नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : चालकसहित पाँच जनाको मृत्यु

ट्रेन्डिङ

काठमाडौं २३ साउन

रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेलिकप्टरका पाइलट अरुण मल्ल र अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।

हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौरबाट सम्पर्कविहीन भएको थियो ।हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026