नेपाली चलचित्रको व्यापारमा बहार

NA Media ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले ५ दिनमा कति कमाए…. नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं नेपाली चलचित्रका लागि पनि उत्सवमय बनेको छ । दसैंमा लागेका नयाँ नेपाली चलचित्र हेर्न दर्शकहरु हलमा ओइरिएका छन् । दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका थिए । तीमध्ये […]

अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा,भारत बाहिरियो

NA Media आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ रन बनाएको थियो । यो जितसँगै […]

नेप्से २७०० नजिक,दसैँपछि खुलेको शेयर बजारमा हरियाली 

NA Media दसैँपछि खुलेको शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक आज मंगलबार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ। बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। आज उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै बढेको छ। आज वित्त समूह सर्वाधिक ४.६१ प्रतिशतले बढेको […]

दुई महिनामै भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स आप्रवाह,१५.२ प्रतिशतले वृद्धि

NA Media चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मा नेपालमा २ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दुई महिनाको तथ्यांक अनुसार उक्त दुई महिनामा नेपालमा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।  गत आर्थिक बर्षको यहि अवधिको तुलनामा १५.२ […]

घट्दै ब्याजदर, ७.४९ प्रतिशत औसत आधार दर

NA Media २०८० भदौमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा ५.८८ प्रतिशत रहेकोमा २०८१ भदौमा ३.०० प्रतिशत रहेको छ। २०८१ भदौमा […]

पहिलो त्रैमास मा आन्तरिक ऋण को लक्ष्य पुरा,थेगिदै सरकार

NA Media सरकारले चालु आवको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्म आन्तरिक ऋणको लक्ष्य पूरा गरेको छ । सरकारले यसअवधिमा लक्ष्य अनुसार नै १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाएको छ । सरकारले ट्रेजरी बिल्स र विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाएको हो । आन्तरिक ऋण संकलनका लागि सरकारले अल्पकालीन (एक वर्षभन्दा कम अवधिका), मध्यमकालीन (एकदेखि […]

लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

NA Media संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिएका छन् । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय […]

दशैको दोस्रो दिनमा मोटर साईकल दुर्घटनामा अस्ताए १९ वर्षीय अमन चौधरी

चौधरी परिवारलाई दशैँ दशा बन्न पुग्यो । कपिलवस्तु जिल्लाको तौलिहवा सडक खण्डमा पर्ने फेदराहाट चोकमा  २७ असोज आईतवार बिहान ९:३९ बजे भएको दुर्घटनामा परि गम्भीर घाईते भएका अमन चौधरीको साझ चार वजे उपचारको क्रममा  बुटवल प्रा लि का डाक्टर  के.आई सिङको टिमले  मृत घोषित गरेको परिवार स्रोतबाट एन मिडियालाई जानाकारी प्राप्त भएको हो । बिहानको […]