उच्च रक्तचाप भएका लागि ‘डाइट चार्ट’ : कस्तो खानपान गर्ने ?

उच्च रक्तचाप किन हुन्छ ? यसका केही कारण छन् । त्यसमध्ये एउटा प्रमुख कारण हो, खानपान । कति यस्ता खानेकुरा छन्, जसले रक्तचाप बढाउँछ । जस्तो चुरोट, रक्सी, जंकफुड, बढी चिल्लो, बढी नुन भएको । र, रक्तचाप नियन्त्रण गर्न सही खानपान औषधि समान हुन्छ । उच्च रक्तचाप भएपछि कतिपयलाई चिकित्सकले औषधि खान सिफारिस गर्छन् । […]

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

कास्कीको सहिद चोक र गैह्रापाटनमा निषेधित क्षेत्र घोषणा कास्कीको सहिद चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउपछि जिल्ला प्रशासन कार्यालयले कास्कीको ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप […]