अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

NA Media अन्तर्राष्ट्रिय रुपमा विभिन्न माध्यम मार्फत नेपाली पत्रकारिता गर्नेहरु संगठित भई अन्तर्राष्ट्रिय पत्रकार महासंघ(फिजा) गठन भएको छ। प्रधान कार्यालय अमेरिकामा रहने गरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ (फिजा) स्थापना भएको छ । अमेरिकामा दर्ता भई रामप्रसाद खनालको अध्यक्षतामा पहिलो कार्यसमिति समेत गठन गरिएको बिज्ञप्ती मार्फत जानकारी दिइएको छ संस्थाको प्रधान कार्यालय अमेरिकामा रहने र विभिन्न देशहरूमा […]