छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

कपिलवस्तु ओदारी बाणगंगा नगर पालिका ११ स्थित देउवापार बगैचा नजिकको खेल मैदानमा छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुन् लागेको हो । आयोजक थारु कल्याणकारी सभा नगर समिति बाणगंगा कपिलवस्तु र सह आयोजकमा बाणगंगा नगर पालिका र अन्तर्गतका सबै वार्ड कार्यालयहरु रहेको आयोजक कमिटिले एन ए मिडियालाई जानाकारी दिएको छ । महोत्सव माघ २ गते […]