नेपाल तामाङ घेदुङ,शाखा साउदि अरबको अध्यक्षमा अमृत घिसिङ तामाङ,२९ सदस्यीय कार्यसमिती चयन

✍️ श्री कृष्ण श्रेष्ठ’धौबजी’ NA Media नेपाल तामाङ घेदुङ,शाखा साउदी अरबको तेश्रो अधिबेशन रियाद मा सम्पन्न भएको छ। २४ जनवरीका दिन सम्पन्न अधिबेशन ले अमृत घिसिङ तामाङ को अध्यक्ष र  महासचिबमा रोशन घ्लान तामाङ सहित २९ सदस्यीय कार्यसमिती निर्बिरोध चयन गरेको छ। समितीमा प्रमुख सल्लाहकारमा निबर्तमान अध्यक्ष रुपक वाईबा तामाङ,संरक्षकमा दावा घिसिङ तामाङ,सल्लाहकारमा शन्तबिर घिसिङ […]