साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

✍️श्री कृष्ण श्रेष्ठ ‘धौबजी’ एन ए मिडिया तामाङ समुदाय को नयाँ बर्ष मञ्जुश्री संवत २८६१ औं डुल/स पुख्री ल्हो सोनाम ल्होछार कार्यक्रम सहित दमाम मा मनाईने भएको छ। नेपाल तामाङ घेदुङ पुर्बी क्षेत्रीय समन्वय समितिको आयोजनामा ३१ जनवरी,शुक्रबारका दिन दमाम- जुबेल हाइवे सिहात मा रहेको ईस्तारामा ल्होसार कार्यक्रम आयोजना गरिन लागेको अध्यक्ष बिजय लामा ले […]