
असोज २६ देखि कार्तिक १ गतेसम्मको राशिफल मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) केही दिनको अन्तरालमा मायालुसँग भेट हँुदा हर्षसँगै वेदना समेत आदान–प्रदान हुनेछन् । खानपान एवं जीवनचर्याले स्वास्थ्यमा गडबडी निम्त्याउन सक्छ । बुधबारपछि सहयोगको नाटक गर्नेहरूले फन्दामा पार्ने षड्यन्त्र गर्न सक्छन् । विद्युतीय उपकरणहरू सञ्चालन गर्दा होस पुर्याउनु होला । बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएक...
More