अन्तर्राष्ट्रिय

साउदीद्वारा ड्रोन आक्रमण भएपछि तेल र ग्यास उत्पादनमा कटौती

प्रकाशित: आइतवार, भदौ २९, २०७६

साउदीद्वारा ड्रोन आक्रमण भएपछि तेल र ग्यास उत्पादनमा कटौती

साउदी अरबले दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी…

अमेरिकी ग्रिनकार्ड पाउन अझै मुस्किल, सार्वजनिक भयो नयाँ नियम

प्रकाशित: मङ्लबार, साउन २८, २०७६

अमेरिकी ग्रिनकार्ड पाउन अझै मुस्किल, सार्वजनिक भयो नयाँ नियम

 कानुनी रूपमा अमेरिका बस्दै आएका आप्रवासीहरूको भिसा अवधि बढाउन र स्थायी नागरिकता अर्थात् ग्रिन कार्ड पाउने प्रक्रियालाई ट्रम्प प्रशासनले अझै कठोर बनाउने भएको छ । अमेरिकी सरकारले आप्रवासनसँग सम्बन्धित नयाँ नियम घोषणा गरेको छ ।…

भारत सरकारद्धारा जम्मू-कश्मीर राज्यको विशेषाधिकार खारेज,जम्मूकश्मीर र लदाख दुईवटा केन्द्र शासित राज्य

प्रकाशित: सोमवार, साउन २०, २०७६

भारत सरकारद्धारा जम्मू-कश्मीर राज्यको विशेषाधिकार खारेज,जम्मूकश्मीर र लदाख दुईवटा केन्द्र शासित राज्य

भारत सरकारले जम्मू कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन्। दोस्रो कार्यकालका लागि पुनः…

अमेरिकाको टेक्सासमा गोलि प्रहार, २० जनाको मृत्यु, २६ घाइते

प्रकाशित: आइतवार, साउन १९, २०७६

अमेरिकाको टेक्सासमा गोलि प्रहार, २० जनाको मृत्यु, २६ घाइते

अमेरिकाको टेक्ससस्थित अलपासोमा शनिबार गएराति गोलि प्रहार भएको छ । उक्त घटना नेपाली समयअनुसार गएराति भएको र गोली प्रहारबाट २० जनाको मृत्यु हुुनुका साथै २६ जना घाइते भएका छन् । गभर्नर ग्रेग अब्बोटले सो घटनालाई…

अमेरिकाले भारत लाई दियो नेटोको दर्जा

प्रकाशित: बुधबार, असार १८, २०७६

अमेरिकाले भारत लाई दियो नेटोको दर्जा

अमेरिकी संसद्ले भारतलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य बराबरको दर्जा दिने सहमति दिएको छ। यसबाट अमेरिकाले भारतसँग नेटोको सहयोगी देश इजरायल र दक्षिण कोरिया समानको रक्षा व्यवहार गर्ने भएको छ। आर्थिक वर्ष २०२० का…

पासपोर्टमा छोराले चित्र बनाइदिएपछि बावु दक्षिण कोरियामा अलपत्र

प्रकाशित: सोमवार, असार १६, २०७६

पासपोर्टमा छोराले चित्र बनाइदिएपछि बावु दक्षिण कोरियामा अलपत्र

एउटा चार वर्षको बालकले आफ्नै बुबालाई अप्ठेरोमा पारेका छन् । ती बालकले बुबाको पासपाेर्टमा चित्र कोरेपछि समस्या निम्तिएको हो । ती चार वर्षे बालकको परिवार दक्षिण कोरिया भ्रमणमा व्यस्त थियो । भ्रमणमै रहँदा ती बालकले…

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै मोदी बने विश्वको शक्तिशाली नेता

प्रकाशित: शुक्रबार, असार ६, २०७६

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै मोदी बने विश्वको शक्तिशाली नेता

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुनियाँका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । बेलायतको ब्रिटिश हेराल्डको एक सर्वेक्षणमा पाठकहरुको भोटको आधारमा तयार पारेको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ । उनी रूसी…

इतिहासमा पहिलोपटक भारतको लोकसभा सदस्यले नेपाली भाषामा लिए सपथ

प्रकाशित: मङ्लबार, असार ३, २०७६

इतिहासमा पहिलोपटक भारतको लोकसभा सदस्यले नेपाली भाषामा लिए सपथ

भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् । लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका हुन् । लोकसभामा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले…

युवतीका कारण ढल्यो अष्ट्रियाको सरकार

प्रकाशित: मङ्लबार, जेष्ठ १४, २०७६

युवतीका कारण ढल्यो अष्ट्रियाको सरकार

अष्ट्रियामा फ्रिडम पार्टीको सरकार ढलेको छ । स्थानीय एक युवतीसँग फ्रिडम पार्टीका एक नेताले रक्सी खाएको भिडियो लिक भएको थियो । सोही विषयलाई लिएर सरकार ढलेको हो । फ्रिडम पार्टीका नेता हेइन्ज क्रिस्चियनको भ्रष्टाचार सम्बन्धी…

साउदी अरब:इरानले उक्साए हामी युद्धका लागि तयार छौंः

प्रकाशित: सोमवार, जेष्ठ ६, २०७६

साउदी अरब:इरानले उक्साए हामी युद्धका लागि तयार छौंः

गत साता मंगलबार साउदी अरबको प्रतिष्ठित तेल पाइपलाइनमा हवाई आक्रमण भएको थियो । आक्रमणमा यमनको सक्रिय हुती विद्रोहीलाई जिम्मेवार मानिएको छ । साउदीले इरानको आदेशमा उक्त आक्रमण भएको दाबी गरिरहेको छ । यमनको विद्रोही समूह…

Copyright © 2015 ::NA Media Pvt. Ltd.::