
प्रकाशित: बिहिबार, बैशाख १, २०७९
एन ए मिडिया न्युज डेस्क
मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक रहेकोमा पछिल्लो समय कोभिड–१९ महामारी बाट बिश्व क्रमश: मुक्त हुदै गर्दा २०७९ मा आशाको किरण देखिएको छ। वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए ।…
प्रकाशित: शुक्रबार, चैत्र २५, २०७८
एन.मिडिया न्युज डेस्क
राजदूत नियुक्तिका लागि राजनीतिक क्षेत्रबाट १२ र कूटनीतिक पृष्ठभूमिबाट ८ जना सिफारिस माधव नेपालका बहिनीज्वाइँ कैलाश पोखरेल र पम्फा भुसालका बहिनीज्वाइँ वासुदेव मिश्रसम्म स्थानीय निर्वाचनको आचारसंहिता लागू हुनु अघिल्लो दिन सरकारले विभिन्न विवादास्पद नियुक्ति गरेको…
प्रकाशित: आइतवार, फाल्गुन २२, २०७८
अप्रिल बाट उडान..... रास्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्स ले साउदी अरबको बिभिन्न शहर मा सिधा उडान भर्ने भएको छ।साउदी उड्डयन प्राधिकरण मार्फत उडान अनुमति प्राप्त गरे संगै निगम ले उडान सुरु गर्न लागेको हो। आज रियाद,बथामा…
प्रकाशित: शनिबार, फाल्गुन ७, २०७८
एन.ए मिडिया समाचार डेस्क
राहदानीको अवधि सकिएका वा ६ महिनाभन्दा कम अवधि रहेकाहरूलाई..... साउदी अरब स्थित नेपाली दूतावासले भोलि देखि ई-पासपोर्ट को लागि आबेदन लिने भएको छ । नेपाल सरकार ले एनआरपी पासपोर्ट लाई विस्थापन गर्दै ई-पासपोर्ट लागु गर्ने…
प्रकाशित: शुक्रबार, माघ २८, २०७८
श्री कृष्ण श्रेष्ठ 'धौबजी'
समन्धित निकाय प्रतिक्रिया बिहिन..... साउदी अरबमा सिधा हवाई उडान संचालन गर्दै आएको हिमालयन एयरलाईन्सको उडान अनिश्चितकालको लागी स्थगित भएको छ। साउदी अरबमा उडानको लागि आबश्यक उडान अनुमति नबिकरण नगरिएको ले हाल को समस्या आएको बुझिएको…
प्रकाशित: आइतवार, माघ १६, २०७८
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले कल सेन्टर तथा बैदेशिक रोजगार समन्धी गुनासो सुनुवाई कक्ष स्थापना गरेको छ। कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन…
प्रकाशित: आइतवार, माघ ९, २०७८
अब को को जान पाउँछन्..... सरकारले खाडी लगायतका मुलुकमा भिजिट भिसामा जान लगाएको प्रतिबन्धमा संशोधन गरेको छ। गृह मन्त्रालयले माघ ७ गते सूचना जारी गर्दै भिजिट भिसामा खाडी राष्ट्र र मलेसियामा भिजिट भिसाबाट प्रवेश प्रतिबन्ध…
प्रकाशित: बुधबार, माघ ५, २०७८
दोस्रो लहरलाई उछिन्यो.... कोभिडको दोस्रो लहरमा गत २७ वैशाखमा पोजिटिभिटी दर सबैभन्दा धेरै ५१.८ प्रतिशत थियो । तर, तेस्रो लहरको उच्च बिन्दुमा नपुग्दै कोभिडले रेकर्ड तोडेको छ । बुधबार संक्रमणदर ५२.६ प्रतिशत पुग्यो । यो…
प्रकाशित: शुक्रबार, पुस ३०, २०७८
ग्लोबल रिस्क रिपोर्ट २०२२... विश्वमा पर्यावरणसँग जाेडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताकाे नाेक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएकाे छ । नेपालमा पनि पछिल्लाे समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएकाे छ । हालकाे…
प्रकाशित: मङ्लबार, पुस २७, २०७८
काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो । जसअनुसार घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल…
Copyright © 2015 ::NA Media Pvt. Ltd.::