मनोरञ्जन

सन्नी लियोनी को ‘आजको साम’, ‘पासवर्ड’ गीत (भिडियो)

प्रकाशित: सोमवार, असार २, २०७६

एन.ए.मिडिया न्युज डेस्क

सन्नी लियोनी को ‘आजको साम’, ‘पासवर्ड’ गीत (भिडियो)

बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’ को गीत सार्वजनिक भएको छ । ‘आजको साम’ बोलको गीतमा सन्नीले ठुम्का लगाएकी छन् । फिल्म ‘पासवर्ड’ मा समावेश गीतमा सन्नीसँग कलाकार विक्रम जोशी पनि प्रस्तुत…

वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर गौतमलाई हिरासतमा राखेको आरोपको खण्डन

प्रकाशित: बिहिबार, जेष्ठ ३०, २०७६

वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर गौतमलाई हिरासतमा राखेको आरोपको खण्डन

चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चाम्सले यस्तो…

तिलक तमु र शर्मिला गुरुङको नयाँ सालैजो भाका अमिलो मोही बजारमा (भिडीयो सहित)

प्रकाशित: शनिबार, जेष्ठ २५, २०७६

एन.ए.मिडिया न्युज डेस्क

तिलक तमु र शर्मिला गुरुङको नयाँ सालैजो भाका अमिलो मोही बजारमा (भिडीयो सहित)

लामो समय साउदी अरबमा कार्यक्षेत्र बनाई आफ्नो गायकी कलालाई निरन्तर अगाडी बढाउदै आएका गाएक तिलक तमु र राष्ट्रिय लोक तथा दोहोरी गायिका शर्मीला गुरुङको नयाँ सालै जो भाकाको एल्बम अमिलो मोही को भिडीयो सहित हिजो…

मह सञ्चारको नयाँ फिल्म ‘दाल भात तरकारी’-दर्शकको शोषण

प्रकाशित: आइतवार, बैशाख २९, २०७६

मह सञ्चारको नयाँ फिल्म ‘दाल भात तरकारी’-दर्शकको शोषण

राजेन्द्र रिमाल(फिल्म समिक्षक) धेरै खाए मह पनि तीतो हुन्छ भन्ने त उखानै छ । भर्खरै रिलिज भएको मह सञ्चारको नयाँ फिल्म ‘दाल भात तरकारी’ हेरेपछि मह पनि तीतो लाग्छ । नेपाली प्रहसनको दुनियाँमा सफल नाम हो ‘मह’…

धुर्मुस–सुन्तलीले बनाउने क्रिकेट रंगशालाबारे बद्री र पूर्णकलाको गीत

प्रकाशित: शुक्रबार, बैशाख २०, २०७६

धुर्मुस–सुन्तलीले बनाउने क्रिकेट रंगशालाबारे बद्री र पूर्णकलाको गीत

चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जुटिरहेको कलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको सहयोगार्थ गीत बनेको छ ।  बिहीबार मात्रै युट्युबमा सार्वजनिक गरिएको  गीतमा लोकगायक बन्द्री पंगेनी र पूर्णकला विसीले स्वर दिएका छन्। ‘समृद्ध नेपाल…

धिमे बजाउने केटी…

प्रकाशित: मङ्लबार, चैत्र ५, २०७५

धिमे बजाउने केटी…

‘उ धिमे बजाउने केटी आई’ मानिसहरुले खिस्याएर भनेका हुन् कि अचम्म मानेर भन्ने वास्तै नगरी इन्दिरा लाछिमस्यु मुसुक्क हाँस्दै हात हल्लाइदिन्थिन् । उनलाई कमैले नामले बोलाए । धेरैले त ‘ओ धिमे ! ओ धिमे !’…

पहिलोपटक युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नेवारी गीत ‘ओ मईचा’ (भिडियोसहित)

प्रकाशित: मङ्लबार, फाल्गुन २८, २०७५

पहिलोपटक युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नेवारी गीत ‘ओ मईचा’ (भिडियोसहित)

युट्युब ट्रेन्डिङमा सम्भवत पहिलो पटक नेवारी गीत ‘ओ मईचा’ पहिलो नम्बरमा परेको छ । केही समय अघिमात्रै युट्युबमा सार्वजनिक गरेको गीत 'ओ मईचा' नेक्स स्टुडियोको युट्युब मार्फत रिलिज गरिएको हो । नेपाली र नेवारी भाषामा…

पशुपति शर्माले माया गुरुङ्लाई कुरीकुरी भनेपछि(भिडीयो सहित)

प्रकाशित: सोमवार, माघ २१, २०७५

पशुपति शर्माले माया गुरुङ्लाई कुरीकुरी भनेपछि(भिडीयो सहित)

बहुचर्चित र प्रतिभावान लोकदोहोरी गायक पशुपति शर्मा र गायिका माया गुरुङ्को निकै उत्कृष्ठ लोक दोहोरी गिती एल्बम कुरी कुरी तिमीलाई हालै सार्बजानिक भएको छ। अरुको सृजनामा बिरलै स्वर दिने गायकका रुपमा चिनिन्छन पशुपति शर्मा ।…

कलाकारलाई युट्युबको भर, मासिक कमाइ

प्रकाशित: आइतवार, पुस २२, २०७५

कलाकारलाई युट्युबको भर, मासिक कमाइ

एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक…

अमेरिकी नागरिकको प्रश्नले जन्मियो ‘मनमगन’: गायक दीपक बज्राचार्य

प्रकाशित: बुधबार, पुस १८, २०७५

अमेरिकी नागरिकको प्रश्नले जन्मियो ‘मनमगन’: गायक दीपक बज्राचार्य

११ वर्षअघि अमेरिकाको लुजियानामा कन्सर्ट गर्दा गायक दीपक बज्राचार्यलाई त्यहाँका एक नागरिकले सोधे– “गीतमा प्रयोग भएको भाषाबाहेक तिमीहरुको आफ्नो के छ ? यो गीतार, ड्रमसेट, शैली सबै हाम्रो होइन र ?” पश्चिमा शैलीतर्फ झुकाव भएका…

Copyright © 2015 ::NA Media Pvt. Ltd.::