पत्रपत्रिकाबाट

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध

प्रकाशित: बुधबार, भदौ १७, २०७७

एन.मिडिया न्युज डेस्क

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध

 भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले…

दुई महिनापछि वुहानमा बढ्यो संक्रमण, फेरि लकडाउन

प्रकाशित: सोमवार, बैशाख २९, २०७७

दुई महिनापछि वुहानमा बढ्यो संक्रमण, फेरि लकडाउन

कोरोना भाइरसबाट एघार जना संक्रमित भएको फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ। उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा संक्रमण देखिएको थियो। ती सबै संक्रमित…

कोरोना कहर: विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

प्रकाशित: शुक्रबार, बैशाख १९, २०७७

एजेन्सी

कोरोना कहर: विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले विश्वभर फैलिएको कोरोना महामारीका कारण ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक…

नेपालबाट बेलायती नागरिक बोकेर उड्यो टाइटान एयरवेज

प्रकाशित: शुक्रबार, बैशाख ५, २०७७

रासस

नेपालबाट बेलायती नागरिक बोकेर उड्यो टाइटान एयरवेज

संयुक्त अधिराज्य बेलायतको टाइटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टाइटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।  लकडाउनका कारण नेपालमा रोकिएका…

कोरोनाविरुद्ध थप निर्णय : कार्यान्वयन फितलो, सिन्डिकेट कायम गरे पाँच वर्ष कैद, पाठाहरुको पोस्टमार्टम

प्रकाशित: मङ्लबार, चैत्र ४, २०७६

कोरोनाविरुद्ध थप निर्णय : कार्यान्वयन फितलो, सिन्डिकेट कायम गरे पाँच वर्ष कैद, पाठाहरुको पोस्टमार्टम

आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले कोभिड–१९ भाइरसविरुद्ध सरकारले गरेका निर्णय सशक्त भए पनि कार्यान्वयन फितलो देखिएको समाचार प्रकाशित गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा…

चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान, एसईई नसार्न सुझाव, नखाएको विष लाग्दा !

प्रकाशित: आइतवार, चैत्र २, २०७६

चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान, एसईई नसार्न सुझाव, नखाएको विष लाग्दा !

 चैत २ - आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएको समाचार अन्नपूर्णमा छ…

मोदीको भन्दा कति फरक छ केजरीवालको राजनीति ?

प्रकाशित: बुधबार, माघ २९, २०७६

बीबीसी हिन्दीबाट

मोदीको भन्दा कति फरक छ केजरीवालको राजनीति ?

नयाँ दिल्ली- दिल्ली विधान सभा चुनावमा फेरी अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले जीत हाँसिल गरेको छ। त्यो पनि दुई तिहाई सहित। उनको पार्टीले कामका मुद्दा अगाडि राखेर चुनाव लडेको थियो। दिल्लीका ७० सिट मध्ये…

पत्रु खान्कीको पासो

प्रकाशित: सोमवार, मंसिर ३०, २०७६

पत्रु खान्कीको पासो

१९ वर्षीया रश्मी केसी चटपटे र पानीपुरीकी नियमित ग्राहक हुन् । साँधेको चाउचाउ उनको प्रिय । भन्छिन्, “दिनमा एक पटक त खान आउँछु । चटपटेमा हम्टीडम्टी हालेपछि स्पाइसी बन्छ, मीठो हुन्छ ।” यसले स्वास्थ्यमा असर…

नेपाल भ्रमण वर्षको कामभन्दा हल्लै बढी

प्रकाशित: सोमवार, मंसिर ३०, २०७६

नेपाल भ्रमण वर्षको कामभन्दा हल्लै बढी

विदेशस्थित नेपाली दूतावासका कर्मचारीले दूतावासमा आउनेहरुमार्फत ... पर्यटन प्रबर्द्धनको जिम्मेवारीमा पर्यटन बोर्ड कायम रहेकै अवस्थामा भ्रमण वर्ष सफल पार्न भन्दै सरकारले अलग्गै सचिवालय स्थापना गरेको छ । त्यो सचिवालयले चिनियाँ अभिनेत्रीलाई भ्रमण वर्षको सद्भावना दूत…

तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास

प्रकाशित: आइतवार, मंसिर २२, २०७६

एन ए मिडीया न्युज डेस्क

तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास

जलपरी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) ऐतिहासिक तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट…

Copyright © 2015 ::NA Media Pvt. Ltd.::