
प्रकाशित: शनिबार, माघ १०, २०७७
हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ । बिरामी अवस्थामा समेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । साग मध्ये पनि पालुङ्गोको साग ‘सुपरफुड’ मानिन्छ । पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषक तत्व धेरै हुन्छ…
प्रकाशित: शनिबार, माघ १०, २०७७
प्रायःजसो बिरामीहरू बाथरोगको चिकित्सककोमा आउँदा धेरै ढिला भएको पाइन्छ । नेपालमा एउटा डाक्टरले अर्को डाक्टरलाई रिफर गर्ने बानीको कमीले गर्दा सम्बन्धित रोगका बिरामीहरू सम्बन्धित चिकित्सककोमा नपुगेको कुरा सबैमा जगजायर नै छ । तसर्थ हामी सबैले…
प्रकाशित: मङ्लबार, पुस २८, २०७७
एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तीमा ६ महिनासम्म अर्कोपटक सङ्क्रमित…
प्रकाशित: मङ्लबार, पुस ७, २०७७
एन ए मिडिया न्युज डेस्क
दम्माम, साउदी अरब प्रवासी नेपाली समन्वय समिती - साउदी अरब द्वारा एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिने भएको छ। उक्त शिविर यही डिसेम्बर २५ तारिक शुक्रबारको दिन साउदी अरबको जेद्दा शहरमा गरिने…
प्रकाशित: बुधबार, पुस १, २०७७
कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्ध र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन । सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका कारण सेनाप्रति नागरिकको…
प्रकाशित: मङ्लबार, मंसिर ३०, २०७७
चिसोमा हिटर बाल्ने क्रममा सावधानी नअपनाउँदा निस्सासिएर मृत्यु भएका घटना वर्षेनी सुनिन्छन्। चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ, जोखिम पनि त्यत्तिकै हुन्छ। चिसो छल्न मानिसहरु आगो ताप्नेदेखि हिटरसम्म बाल्ने गर्छन्। तर आवश्यक सावधानी भने…
प्रकाशित: मङ्लबार, मंसिर ३०, २०७७
सामान्य अवस्थामा आफ्नो मुटु चलेको मानिसलाई थाहा भईराखेको हुदैन । तर जब मुटुको धड्कन आफैलाई अनुभव हुन्छ, त्यसलाई पल्पिटेशन (Palpitation) भनिन्छ । पल्पिटेशन सामान्य मानिसलाई पनि हुन्छ सक्छ । केहिलेकाँही मुटु तथा अन्य रोगहरुको कारणले…
प्रकाशित: सोमवार, मंसिर २९, २०७७
कोरोना भाइरसले शरिरलाई के–कस्तो नोक्सान पुर्याइरहेको छ भन्ने विषयमा यसअघि नै कयौँ प्रकारका अनुसन्धान भइसकेका छन्। यसलाई लिएर अझै पनि अनुसन्धान जारी छन्। पहिलेदेखि भएका अनुसन्धानमा वैज्ञानिकहरुले कोरोना भाइरसले फोक्सोलाई नोक्सान पुर्याइरहेको बताउँदै आएका थिए।…
प्रकाशित: सोमवार, मंसिर १५, २०७७
पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ। हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर…
प्रकाशित: आइतवार, मंसिर १४, २०७७
उच्च रक्तचाप बुझ्नु भन्दा पहिले हामीले रक्तचाप बुझ्न जरुरी छ। मुटुबाट रगत पम्प भएर शरीरको विभिन्न भागमा सञ्चालन हुने क्रममा रगतले रक्तनलीमा एक प्रकारको चाप पैदा गर्छ, यसलाई नै रक्तचाप भनिन्छ। जुन चाप बढी भयो…
Copyright © 2015 ::NA Media Pvt. Ltd.::