अन्तरवार्ता

साउदी अरब मा सेना पठाउने अमेरिकाको घोषणा

प्रकाशित: शनिबार, अशोज ४, २०७६

साउदी अरब मा सेना पठाउने अमेरिकाको घोषणा

दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित…

ग्याष्ट्रिकले बन्छ कुरुप अनुहार

प्रकाशित: आइतवार, भदौ २२, २०७६

ग्याष्ट्रिकले बन्छ कुरुप अनुहार

ग्याष्ट्रिकले अनुहारको सुन्दरतामा असर गर्छ भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर ग्याष्ट्रिकले व्यक्तिको सुन्दरतामा समेत असर पुर्‍याउने चिकित्सक बताउँछन् । ग्याष्ट्रिक र यसले व्यक्तिको सुन्दरतामा पुर्‍याउने नकारात्मक असरको विषयमा  डा. डीबी सुनुवारसँग को   कुराकानी…

हिम्मत गरेर चलाए व्यवसायमा टिकिन्छ

प्रकाशित: मङ्लबार, भदौ १७, २०७६

हिम्मत गरेर चलाए व्यवसायमा टिकिन्छ

सानै उमेरमा व्यवसायमा छलाङ मारेकी रोजी खड्काले सञ्चालन गरेको एफएनएफ फेसनबाट झन्डै दुई दर्जनले रोजगारी पाएका छन् । अहिलेको प्रविधि प्रयोग गरेर व्यवसायलाई अगाडि बढाएकी रोजीले यही व्यवसायलाई व्यापक बनाउने उद्देश्य लिएकी छन् ।उनले सञ्चालन…

कोरियामा आत्महत्या बढ्दो छ: जुनु गुरुङ

प्रकाशित: सोमवार, फाल्गुन २०, २०७५

कोरियामा आत्महत्या बढ्दो छ: जुनु गुरुङ

वैदेशिक रोजगारीका लागि कोरिया गएका नेपालीको आत्महत्या गर्नेक्रम बढेको छ । सो समस्या र समाधानका बारेमा सामाजिक अभियन्ता तथा एनआरएनए आइसिसी एसिया महिला संयोजक जुनु गुरुङसँग को कुराकानी: नेपाली युवाहरुको वैदेशिक रोजगारीका लागि विदेशिने क्रम…

बेक्जिट सम्झौता मस्यौदा बेलायती संसदद्वारा अस्वीकार

प्रकाशित: बुधबार, माघ २, २०७५

बेक्जिट सम्झौता मस्यौदा बेलायती संसदद्वारा अस्वीकार

युरोपियन युनियनसँग सम्बन्ध विच्छेद बेक्जिट सम्बन्धी सम्झौताको मस्यौदा बेलायती संसदले अस्वीकार गरेपछि प्रधानमन्त्री टेरेसा मेलाई झट्का लागेको छ । दुई वर्ष लगाएर प्रधानमन्त्री मेले तयार पारेको ईयुसँगको सम्झौताको मस्यौदा बेलायती संसदले अस्वीकार गरेको हो ।…

आवेदनसँगै व्यवसायको योजना ल्याउनुस्, सहुलियत ऋण लानुस्: राजनप्रसाद श्रेष्ठ,कार्यकारी निर्देशक वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

प्रकाशित: मङ्लबार, मंसिर १८, २०७५

आवेदनसँगै व्यवसायको योजना ल्याउनुस्, सहुलियत ऋण लानुस्: राजनप्रसाद श्रेष्ठ,कार्यकारी निर्देशक वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

वैदेशिक रोजगारीबाट फर्किनेलाई १० लाख ऋण..... वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै केही गर्न चाहनेहरुलाई सरकारले सहुलियत दरमा कर्जा दिने भएको छ । यस्तो कर्जा उनीहरुको व्यवसाय हेरेर बढीमा १० लाख रुपैयाँसम्म हुनेछ । चालु आर्थिक वर्षको…

लघुवित्तमा आईपीओ सिस्टम नै खारेज गर्नुपर्छ

प्रकाशित: सोमवार, कार्तिक १९, २०७५

लघुवित्तमा आईपीओ सिस्टम नै खारेज गर्नुपर्छ

शंकरमान श्रेष्ठ अध्यक्ष, स्वावलम्बन विकास केन्द्र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७४ चैतसम्ममा सञ्चालनमा रहेका ६२ वटा लघुवित्त संस्थामा २७ लाख २४ हजार सदस्य पुगेका छन् । लघुवित्त संस्थाहरूको संख्या र पहुँच बढ्दै गए पनि लघुवित्त…

अब वैदेशिक रोजगारमा लूटको राज रहँदैन:गोकर्ण विष्ट मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

प्रकाशित: मङ्लबार, साउन ८, २०७५

अब वैदेशिक रोजगारमा लूटको राज रहँदैन:गोकर्ण विष्ट मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

तपाईं मन्त्री बनेको चार महीना पुग्दैछ, कस्तो पाउनुभयो यो मन्त्रालय ? श्रम, रोजगार र सामाजिक सुरक्षासँग जोडिएको जनताको ठूलो संख्यालाई प्रभावित गर्ने ठाउँ हो, यो । जतिबेला म मन्त्रालयमा आएँ, धेरै समस्या थिए । ती…

विदेशबाट ऋण लिन देशको रेटिङ आवश्यक छ:शाह 

प्रकाशित: सोमवार, असार २५, २०७५

विदेशबाट ऋण लिन देशको रेटिङ आवश्यक छ:शाह 

बजेटले आंकलन गरेको आर्थिक वृद्धिदरको लक्ष्य भेट्ने गरी मौद्रिक नीति जारी गर्न राष्ट्र बैंक जुटिरहेको छ । यसका लागि लगानी बढाउनुपर्ने बैंक भने लामो समयदेखि लगानीयोग्य रकमको अभाव खेपिरहेको छ । यो अवस्थामा अनौपचारिक रूपमा…

पैसामा कचकच गर्दा विदेशमा भएकाहरु सम्पर्कबिहीन हुने रहेछन

प्रकाशित: बुधबार, असार २०, २०७५

रोजगारीका लागि विदेश पुग्ने सबैले कमाएर फर्किन्छन् भन्ने हुँदैन । कति त विदेशमै सम्पर्कबिहीन पनि भएका छन् । सम्पर्कबिहीनहुने धेरै कारणहरु हुन्छन् । विदेशमा गएकाहरु सम्पर्कबिहीनहुनुमा परिवारका सदस्य र विदेशमा हुने दुवै पक्ष उत्तिकै जिम्मेवार…

पोपुलर

Copyright © 2015 ::NA Media Pvt. Ltd.::