
प्रकाशित: शुक्रबार, पुस १६, २०७८
श्री कृष्ण श्रेष्ठ 'धौबजी'
क्यालेन्डर हेर्छु २०२१ कटेर २०२२ मा पुगेछ साल परिवर्तन भएछ नयाँ बर्ष आएछ क्यालेन्डर मा बर्ष फेरे सरि, कतै केही परिवर्तन पो भएछ कि भनेर, आफै लाई हेर्छु, आफ्नो वरिपरि हेर्छु, सारा विश्व को परिदृश्य…
प्रकाशित: बिहिबार, कार्तिक ४, २०७८
श्री कृष्ण श्रेष्ठ 'धौबजी'
केहि महिना अघि सामाजिक संजाल विचरण गरि रहेको थिए,खोटांग हलेसी महादेव दर्शन समन्धी सामाग्रीमा आँखा पर्यो ,अनायासमा हलेसी महादेवको दर्शन गर्न जाने इच्छा जागृत भयो र मनैमा जाने निधो पनि गरियो । हाम्रो तिर कहावत…
प्रकाशित: शुक्रबार, बैशाख १०, २०७८
आँशु झार्दै रुने यो मनलाई कहाँ छेक्न सकिन्छ र..... नेपालको सांगीतिक क्षेत्रमा नवप्रवेशी को प्रवेशको लहर चलेको छ यसै क्रममा राज कुमार थापा को प्रस्तुतिमा गीतकार दिपेन्द्र खडकाको शब्द संयोजन रहेको ‘आँशु’ रिजिल हुने भएको…
प्रकाशित: बिहिबार, फाल्गुन ६, २०७७
कृष्ण मान श्रेष्ठ,दक्षिणकाली न.पा फर्पिङ
उधाराे मायाँ.....कविता उधाराेमा मागेंकाे थिएँ मैले हसिलाे मुहारकाे मायाँ रिसमा गालिकाे भाषामा भनिन् ब्याज महँगो छ अैले मागैकै थिएँ मैले ब्याजमा हसिलाे मुहारकाे मायाँ किन डराउने उनि बाेलिन ठिकै छ त्यसाे भए अहिल्यै मायाँ नगदमा…
प्रकाशित: आइतवार, पुस २६, २०७७
सन्तोष लम्साल
आज धेरै पछि तिम्रो याद आयो निर! याद त सधै नै आईरहन्थो, तर आज अलिक धेरै आयो निर! सन्चै त छौ होला नी हई! आजकल के गर्दै छौ तिमी,कहाँ छौ तिमी आजकल! समय ले मानिस…
प्रकाशित: शनिबार, अशोज १०, २०७७
अदिति श्रेष्ठ
धरान बजारबाट उकालो लागेपछि लक्ष्मी चोक आउछ । लक्ष्मी चोकमा अन्तराम विश्वकर्माको सानो चिटिक्क परेको घर छ । अन्तराम कि श्रीमती शिव कुमारी र छोरा अशोक तीन जनाको परिवार छ । अन्तरामले एउटा मात्र छोरालाई…
प्रकाशित: सोमवार, असार १५, २०७७
भिष्म के भुषाल
असारैको पन्ध्र रिमझिम झरी खेत भरियो । अँध्यारैमा जागी झटपट उठी ठिक्क परियो ।। कुलो छेकी आली थुनिकन छिटै आउनु भनी । बुबाका आज्ञाले म पनि त हिंडें फुर्फुर बनी ।।१।। फुकाओ गोरू लौ, अब…
प्रकाशित: सोमवार, बैशाख २९, २०७७
राघबेन्द्र मिश्र
“दुई हजार दिन्छु, जाने हो ?” करिब पैँतालिस वर्षको दाह्रीवाला व्यक्तिले सोध्यो । “प्याक छ, जान्न।” उनले झर्केर भनिन्। उनको स्वरले मेरो ध्यान तान्यो। साह्रै मीठो स्वर थियो त्यो। मेरा पाइलाहरू उनी भएको दिशामा बढ्न…
प्रकाशित: बिहिबार, बैशाख २५, २०७७
मातृका ढुङ्गाना
आज बुध्द जयन्ति रे,बुध्द सँगै खोजनु छ ! तिम्रा अमुल्य शुत्र को,ब्याख्या खोजी रोजनु छ ! "न परेसं बिलोमणि नपरेसं कता कतं ! अतनोव अवेखेयो :कतानि अकतानि च:! " दोस्राको दोष देखने,दोस्राकै बारे सोचने !…
प्रकाशित: शुक्रबार, चैत्र १४, २०७६
न्हूछे नारायण श्रेष्ठ
विश्व आज केही सिक्दैछ विश्व आज केही गुमाउंदैछ विश्व आज केही परीक्षा दिंदैछ किन किन आज कोरोनासंग विश्व डराउंदैछ । विश्वले आज धेरै गुमायो विश्वले आज धेरै पिलायो विश्वमा आज कोरोनाले धेरै सिकायो द्घन्द्घ,…
Copyright © 2015 ::NA Media Pvt. Ltd.::