मुख्य समाचार

श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपालीहरुका लागी आईपिओ मा १० प्रतिशत आरक्षण

प्रकाशित: बिहिबार, कार्तिक २४, २०७९

एन ए मिडिया न्युज डेस्क

श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपालीहरुका लागी आईपिओ मा १० प्रतिशत आरक्षण

नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँटफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । निर्देशिका लागू भएसँगै अबदेखि आइपीओ…

नेपालीले विदेश यात्रामा खर्च गरे झण्डै १८ अर्ब,नेपाल ले पर्यटन बाट कमायो करिब ६ अर्ब

प्रकाशित: शुक्रबार, कार्तिक ४, २०७९

एन ए मिडिया न्युज डेस्क

नेपालीले विदेश यात्रामा खर्च गरे झण्डै १८ अर्ब,नेपाल ले पर्यटन बाट कमायो करिब ६ अर्ब

नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महीना (साउन र भदौ) मा नेपालले पर्यटनबापत पाँच अर्ब ९५ करोड आम्दानी गरेको छ। जबकि, यही अवधिमा नेपालीले विदेश यात्रामा १७ अर्ब ९५…

राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज,अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन

प्रकाशित: शुक्रबार, कार्तिक ४, २०७९

एन ए मिडिया न्युज डेस्क

राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज,अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन…

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अनन्तकालसम्म जस्ताको तस्तै राखिने

प्रकाशित: आइतवार, अशोज ३०, २०७९

एन ए मिडिया न्युज डेस्क

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अनन्तकालसम्म जस्ताको तस्तै राखिने

शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिब  शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आईतबार बिहान निधन भएका जोशीको शरीर नजलाई मेडिकल अध्ययनका लागि राखिने भएको हो । ललितपुरस्थित किष्ट अस्पतालले उनको शरिर १०० वर्षसम्म…

कर्णालीमा आफ्ना सबै सांसदलाई मन्त्रीको भाग पुर्‍याउने भयो माओवादीले

प्रकाशित: शुक्रबार, भदौ १०, २०७९

कर्णालीमा आफ्ना सबै सांसदलाई मन्त्रीको भाग पुर्‍याउने भयो माओवादीले

यसअघि नै बनाइसक्यो गैरसांसदलाई मन्त्री नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सरकारमा मन्त्री रहेका दुई जनालाई शुक्रबार फिर्ता बोलाउने निर्णय गरेको छ। उनीहरू फिर्ता भएपछि माओवादीले आफ्ना दुई सांसदलाई मन्त्री बनाउने छ। माओवादीका थप दुई…

खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण नगरी जग्गा धितो राखेर बैंकबाट कर्जा नपाइने

प्रकाशित: बुधबार, असार १, २०७९

खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण नगरी जग्गा धितो राखेर बैंकबाट कर्जा नपाइने

सरकारले बैंक तथा तथा वित्तीय वा सहकारी संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेकाे छ । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले…

माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड

प्रकाशित: सोमवार, पुस १९, २०७८

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो । बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर…

नेपाल मा २०२१ मा १९ खर्बको शेयर किनबेच,नेप्से सूचक ले उचाई चुम्यो

प्रकाशित: बुधबार, पुस १४, २०७८

नेपाल मा २०२१ मा १९ खर्बको शेयर किनबेच,नेप्से सूचक ले उचाई चुम्यो

सन् २०२१ को वर्षभरि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा झन्डै १९ खर्बको कारोबार भएको छ । सन् २०२१ मा कुल २३९ दिन बजार खुला रहेको थियो । २३९ दिनमा कुल १८ खर्ब ९८ अर्ब १८ करोड…

नेपालमा ४९ प्रतिशत नागरिकले लगाए कोभिड-१९ विरुद्धको खोप

प्रकाशित: सोमवार, पुस १२, २०७८

नेपालमा ४९ प्रतिशत नागरिकले लगाए कोभिड-१९ विरुद्धको खोप

नेपालमा हालसम्म १८ वर्षभन्दा माथिको उमेरका ४९ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार ४९.८ प्रतिशत नागरिकले पुर्ण मात्रा र ६४.८ प्रतिशतले एक मात्रा खोप लगाएका छन्। सरकारको…

रेमिटेन्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्नुु गलत

प्रकाशित: शनिबार, पुस १०, २०७८

रेमिटेन्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्नुु गलत

भारत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका नै किन नहुन्, विश्वका सबैजसो मुलुकमा नेपाली नपुगेको भन्ने छैन । खासगरी प्रजातन्त्रको…

पोपुलर

Copyright © 2015 ::NA Media Pvt. Ltd.::