समाचार

अमेरिका को सैनिक सहकार्य सम्बन्धि सम्झौता एसपिपी : एमसिसी जस्तै हुने आशंका ?

प्रकाशित: बुधबार, असार १, २०७९

अमेरिका को सैनिक सहकार्य सम्बन्धि सम्झौता एसपिपी : एमसिसी जस्तै हुने आशंका ?

एमसिसी प्रकरण सेलाउन नपाउँदै अमेरिकासँग जोडिएको सैनिक सहकार्य सम्बन्धि अर्को सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)ले फेरि राजनीतिक वृत तातेको छ। प्रारम्भिक रुपमा सबै जसो दलहरु एमसिसीमा जस्तै एसपिपीको विपक्षमा देखिएका छन् तर एसपिपी सम्झौता अघि…

नेपाल भित्रने विप्रेषण बढ्यो,८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ भित्रियो

प्रकाशित: शनिबार, जेष्ठ २८, २०७९

नेपाल भित्रने विप्रेषण बढ्यो,८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ भित्रियो

०.२ प्रतिशतले वृद्धि.... नेपाल भित्रने विप्रेषण  वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब…

२५ नेपाली श्रमिक विगत ४५ दिन देखि साउदी अरवको रियाध स्थित याक्जीट २६ मा अलपत्र ,उद्दारको गुहार माग्दै

प्रकाशित: आइतवार, बैशाख २५, २०७९

एन ए मिडिया न्युज डेक्स -बाल कृष्ण पंगेनी

२५ नेपाली श्रमिक विगत ४५ दिन देखि साउदी अरवको रियाध स्थित याक्जीट २६ मा अलपत्र ,उद्दारको गुहार माग्दै

साउदी अरवको रियाद शहरमा पर्ने एक्जीट २६ मा करीव ४५ दिन देखि २५ नेपाली श्रमिक अलपत्र अवस्थामा रहेका छन्  । वैदेशिशिक रोजगारमा गई आफु तथा आफ्नो परिवारलाई सुखी भविस्बय बनाउने आशामा १४०,०००  देखि १७५ ,०००…

विसं २०७९ : पर्यटनमा आशाको किरण देखिदै

प्रकाशित: बिहिबार, बैशाख १, २०७९

एन ए मिडिया न्युज डेस्क

विसं २०७९ : पर्यटनमा आशाको किरण देखिदै

मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक रहेकोमा पछिल्लो समय  कोभिड–१९ महामारी बाट बिश्व क्रमश: मुक्त हुदै गर्दा २०७९ मा आशाको किरण देखिएको छ। वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए ।…

कुलमान घिसिङसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

प्रकाशित: बिहिबार, बैशाख १, २०७९

एन.ए मिडिया

कुलमान घिसिङसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । केही दिन अघि घिसिङको फोटोसहित नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव प्रचार सामग्री बनाएको थियो । उक्त…

एमसीसी अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार : अमेरिका

प्रकाशित: शनिबार, फाल्गुन ७, २०७८

एमसीसी अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार : अमेरिका

अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार भएको बताएको छ। एमसीसी सम्झौताका विषयमा नेपालको उत्तरी छिमेकी चीनले टिप्पणी गरेको भोलिपल्ट नेपालस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै एमसीसीबारे निर्णय नेपालकै…

भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसाय:विदेशमा बस्ने नेपालीलाई समेत रोक

प्रकाशित: आइतवार, माघ ९, २०७८

भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसाय:विदेशमा बस्ने नेपालीलाई समेत रोक

कडा बन्दै राष्ट्र बैंक ...... नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसायलाई थप कडाई गरेको छ । पछिल्लो समय कतिपय व्यक्तिले नेपालभित्र गैरकानूनी रहेको क्रिप्टो करेन्सी, भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायलाई प्रचारप्रसार गर्दै अरुलाई…

कसरी भयो नेपाली पासपोर्ट विश्वमै कमजोर?

प्रकाशित: बुधबार, माघ ५, २०७८

कसरी भयो नेपाली पासपोर्ट विश्वमै कमजोर?

बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका…

हुन्डीको कारोबार : बैदेशिक रोजगार ले घानेको अर्थतन्त्रमा असर

प्रकाशित: शुक्रबार, पुस ३०, २०७८

हुन्डीको कारोबार : बैदेशिक रोजगार ले घानेको अर्थतन्त्रमा असर

बैङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ ।…

अब जहाँ समस्या देखियो,त्यहीँ मात्र स्मार्ट लकडाउन ,

प्रकाशित: मङ्लबार, पुस २७, २०७८

अब जहाँ समस्या देखियो,त्यहीँ मात्र स्मार्ट लकडाउन ,

सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने…

Copyright © 2015 ::NA Media Pvt. Ltd.::