समाचार

नेपालमा ५५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

प्रकाशित: सोमवार, पुस २६, २०७८

नेपालमा ५५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

नेपालमा लक्षित जनसंख्याको ५५.२ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार पहिलो १ करोड ४९ लाख २ हजार ६८७ जनाले पहिलो र १ करोड १० लाख…

खाडी गएका नागरिक फर्काएर स्वदेशमै रोजगारी मिलाउँछाैं: महामन्त्री थापा

प्रकाशित: सोमवार, पुस १९, २०७८

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले अब नयाँ उर्जाका साथ काम गर्ने बताएका छन्। गुट र समूहको अन्त्य गरी पार्टीलाई नयाँ उर्जाका साथ अगाडि बढाउन आफू कम्मर कसेर लाग्ने उनले बताए। उनले पार्टी भित्रका…

शुभ कामना नयाँ बर्षको।आउँदो साल अझ फलदायी रहोस ।।

प्रकाशित: शुक्रबार, पुस १६, २०७८

श्री कृष्ण श्रेष्ठ 'धौबजी'

शुभ कामना नयाँ बर्षको।आउँदो साल अझ फलदायी रहोस ।।

क्यालेन्डर हेर्छु २०२१ कटेर २०२२ मा पुगेछ साल परिवर्तन भएछ नयाँ बर्ष आएछ क्यालेन्डर मा बर्ष फेरे सरि,  कतै केही  परिवर्तन पो भएछ कि भनेर, आफै लाई हेर्छु, आफ्नो वरिपरि हेर्छु, सारा विश्व को परिदृश्य…

निजी अस्पतालमा पनि निःशुल्क कोरोना खोप लगाउन पाइने

प्रकाशित: बुधबार, पुस १४, २०७८

निजी अस्पतालमा पनि निःशुल्क कोरोना खोप लगाउन पाइने

सरकारले खोप लगाउने दर बढाउन मेडिकल कलेज र ५० शय्याभन्दा बढीका निजी अस्पताललाई खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्था समन्वय गर्न आग्रह गरेको छ। अहिले १६ हजारभन्दा बढी खोप केन्द्रबाट नियमित खोप…

साउदी अरबमा ३० डिसेम्बर देखि पुन: मास्क अनिबार्य,अन्य स्वास्थ समन्धी प्राबधानहरु प्रभावी हुदै

प्रकाशित: बुधबार, पुस १४, २०७८

एन ए मिडिया न्युज डेस्क

साउदी अरबमा  ३० डिसेम्बर देखि पुन: मास्क अनिबार्य,अन्य स्वास्थ समन्धी प्राबधानहरु प्रभावी हुदै

सामाजिक दुरी,कार्यक्रमहरु प्रभावित हुने...... साउदी अरबमा कोरोना संक्रमण दर पुन बढ्दै जाँदा नियन्त्रण हेतु प्राबधानहरु लागु हुने भएको छ । ३० डिसेम्बर देखि अनिबार्य मास्क लगाउनु पर्ने,सबै स्थानहरुमा सामाजिक दुरी कायम गर्नु पर्ने साथै बन्द…

तस्करीको सुनबाट प्रहरीले पाँच महिनामा ८५ करोड राजस्व संकलन

प्रकाशित: सोमवार, पुस १२, २०७८

तस्करीको सुनबाट प्रहरीले पाँच महिनामा ८५ करोड राजस्व संकलन

नेपाल प्रहरीले पाँच महिनाको अवधिमा सरकारलाई अबैध सुनबाट ८५ करोडराजश्व सङ्कलन गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो पाँच महिनाको अवधिमा प्रहरीले ८५ करोड ६१ लाख रुपैंया बराबरको अवैध सुन…

साउदी अरब लगायत यूएन मुख्यालय र ६ देशका दूतावासमा प्रहरी संयन्त्र राख्‍न प्रस्ताव

प्रकाशित: सोमवार, पुस १२, २०७८

नेपाल प्रहरीले वैदेशिक राेजगारी र अध्ययनमा नेपालीकाे चाप भएका ६ देशमा प्रहरी संयन्त्र राख्न प्रस्ताव गरेकाे छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै  साउदी अरब, मलेसिया, कतार, चीन, बंगलादेश, यूएई र संयुक्त राष्ट्रसंघ…

रेमिटेन्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्नुु गलत

प्रकाशित: शनिबार, पुस १०, २०७८

रेमिटेन्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्नुु गलत

भारत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका नै किन नहुन्, विश्वका सबैजसो मुलुकमा नेपाली नपुगेको भन्ने छैन । खासगरी प्रजातन्त्रको…

रेमिट्यान्स ७ दशमलव ५ प्रतिशतले घट्यो

प्रकाशित: बुधबार, पुस ७, २०७८

रेमिट्यान्स ७ दशमलव ५ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म कुल ३ खर्ब १२ अर्ब ४२…

खाडीबाट फर्किने अधिकांश सुन तस्करको भरियाका रूपमा भेटिएपछी अनुगमनमा कडाइ

प्रकाशित: बुधबार, पुस ७, २०७८

खाडीबाट फर्किने अधिकांश सुन तस्करको भरियाका रूपमा भेटिएपछी अनुगमनमा कडाइ

वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ…

पोपुलर

Copyright © 2015 ::NA Media Pvt. Ltd.::