समाचार

रेमिट्यान्स ७ दशमलव ५ प्रतिशतले घट्यो

प्रकाशित: बुधबार, पुस ७, २०७८

रेमिट्यान्स ७ दशमलव ५ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म कुल ३ खर्ब १२ अर्ब ४२…

खाडीबाट फर्किने अधिकांश सुन तस्करको भरियाका रूपमा भेटिएपछी अनुगमनमा कडाइ

प्रकाशित: बुधबार, पुस ७, २०७८

खाडीबाट फर्किने अधिकांश सुन तस्करको भरियाका रूपमा भेटिएपछी अनुगमनमा कडाइ

वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ…

वैदेशिक रोजगारी : देश धानेका युवालाई पाइलैपिच्छे सास्ती

प्रकाशित: शुक्रबार, पुस २, २०७८

वैदेशिक रोजगारी : देश धानेका युवालाई पाइलैपिच्छे सास्ती

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण २ वर्षदेखि ठप्प जस्तै बनेको वैदेशिक रोजगारीमा यतिबेला चहलपहल देखिन थालेको छ। पहिलो र दोस्रो लहरको कोभिडको संकट कम भएसँगै विदेश जानेको संख्यामा वृद्धि भइरहेको छ।…

दुवै मात्रा खोप लगाइसकेकालाई बुस्टर कि अतिरिक्त ?

प्रकाशित: शुक्रबार, पुस २, २०७८

दुवै मात्रा खोप लगाइसकेकालाई बुस्टर कि अतिरिक्त ?

सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता…

एनआरएनएको निर्वाचन अनिश्चितकाल को लागी स्थगित

प्रकाशित: बिहिबार, पुस १, २०७८

एनआरएनएको निर्वाचन अनिश्चितकाल को लागी स्थगित

गैरआवासीय नेपाली संघ 'एनआरएनए' को निर्वाचन तेस्रो पटक स्थगित भएकोछ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । विवाद समाधानका लागि चार…

कांग्रेस महाधिवेशनमा बहुपक्षीय प्रतिस्पर्धा,लिंग्देलको पुनरोदय हुने संकेत

प्रकाशित: आइतवार, मंसिर २६, २०७८

कांग्रेस महाधिवेशनमा बहुपक्षीय प्रतिस्पर्धा,लिंग्देलको पुनरोदय हुने संकेत

भावी नेतृत्वका लागि कांग्रेसमा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि चार समूहगत र दुई स्वतन्त्र गरी ६ जनाको उम्मेदवारी परेको छ ।आइतबार युबराज न्यौपाने ले शेखर कोईराला लाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिए पछी अब…

साउदीको रियाद र दमाममा उडानको तयारीमा नेपाल एयरलाइन्स

प्रकाशित: सोमवार, मंसिर २०, २०७८

साउदीको रियाद र दमाममा उडानको तयारीमा नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ। निगमका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान…

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भेटियो

प्रकाशित: सोमवार, मंसिर २०, २०७८

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भेटियो

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। उनीहरुकाे स्वास्थ्यवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे…

राजेन्द्र लिङ्देन:कुनैबेला ड्राइभर जो अहिले राप्रपा को फ्रन्टसिट मा पुगे

प्रकाशित: आइतवार, मंसिर १९, २०७८

राजेन्द्र लिङ्देन:कुनैबेला ड्राइभर जो अहिले राप्रपा को फ्रन्टसिट मा पुगे

कुनैबेला राजेन्द्र लिङ्देन भद्रपुरबाट धनकुटा गाडी चलाउँथे । उनले गाडी किनेर जिविकोपार्जनका लागि यो काम पनि गरे । कामलाई कहिले ठूलो सानो नभन्ने स्वभावका थिए लिङ्देन । यही परिचयले उनलाई झापामा मात्र नभई पूर्वाञ्चल भर…

नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत

प्रकाशित: शनिबार, मंसिर १८, २०७८

नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत

नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति भएको छ । दुई देशका अधिकारीहरु बीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन…

Copyright © 2015 ::NA Media Pvt. Ltd.::