समाज

केपी किन पुगे एमाले पुनर्गठनको निष्कर्षमा ?

प्रकाशित: बिहिबार, असार २५, २०७७

केपी किन पुगे एमाले पुनर्गठनको निष्कर्षमा ?

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सत्ता–सङ्घर्ष शुरु भएपछि नेपालको कम्युनिष्ट आन्दोलन सङ्कटपूर्ण अवस्थामा पुगेको छ भने नेपालमा संसदीय प्रजातन्त्र ‘अफाप हुने’ सङ्केत देखिन थालेको छ । वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएयताका…

घरजग्गा कारोबार संकटमा, बिक्रीकाे चाप बढ्याे

प्रकाशित: बुधबार, असार १७, २०७७

घरजग्गा कारोबार संकटमा, बिक्रीकाे चाप बढ्याे

मूल्य उच्च विन्दुमा पुगिसकेको काठमाडौंको घरजग्गाको कारोबार कोरोनाभाइरस महामारीको धक्कापछि क्रमशः मन्दीको बाटोमा जाँदैछ। गाडीदेखि घरजग्गा बिक्रीका लागि सूचीकृत गरिने लोकप्रिय अनलाइन हाम्रो बजार डटकममा १४ असारको दिनभरिमा ७८ वटा घर बिक्रीका लागि सूचीकृत गरिए…

सार्वजनिक यातायात नचल्दाको पीडा : गाडीमा खिया, मजदुर भोकै, छटपटीमा लगानीकर्ता

प्रकाशित: सोमवार, असार १५, २०७७

सार्वजनिक यातायात नचल्दाको पीडा : गाडीमा खिया, मजदुर भोकै, छटपटीमा लगानीकर्ता

काभ्रेका ४६ वर्षीय सुदर्शन धितालले बुटवल–सुर्खेत रुटमा रात्रिबस चलाउन थालेको एक दशक नाघ्यो । गाडी चल्दा कमाइ राम्रै थियो । पाँच जनाको परिवार राम्रैसँग पालिएको थियो । तर तीन महिनायता उनले सुको कमाउन सकेका छैनन्…

आर्थिक संकट गहिरिँदै जाँदा आत्महत्या गर्नेहरूको संख्या बढ्यो

प्रकाशित: सोमवार, असार १५, २०७७

आर्थिक संकट गहिरिँदै जाँदा आत्महत्या गर्नेहरूको संख्या बढ्यो

२०७६ चैत ११ यता कोरोना संक्रमणका कारण २८ जनाले ज्यान गुमाएका छन् । चैत ११ देखि असार ६ गतेसम्म आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या भने १४ सय ९८ पुगेको छ । काठमाडौँ : गत मंगलबार…

कतै नघुमेकी र नहिडेकी भक्तपुरकी ४ बर्षीया बालिकामा कोरोना संक्रमण !

प्रकाशित: शनिबार, असार १३, २०७७

कतै नघुमेकी र नहिडेकी भक्तपुरकी ४ बर्षीया बालिकामा कोरोना संक्रमण !

भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका बोडे निलवाराही बस्तीको ४ बर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरका एक पुरुषमा संक्रमण देखिएको जानकारी दिए पनि संक्रमित व्यक्ति मध्यपुर थिमि नगरपालिका वडा…

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस

प्रकाशित: मङ्लबार, असार ९, २०७७

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस

नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु…

तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोलिदै,श्रम मन्त्रालय लाई अख्तियार दिईयो

प्रकाशित: मङ्लबार, असार ९, २०७७

तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोलिदै,श्रम मन्त्रालय लाई अख्तियार दिईयो

मिति एकिन भई नसकेको..... कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका…

डोटी र बैतडीको क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु

प्रकाशित: आइतवार, जेष्ठ २५, २०७७

एन्.ए.मिडिया संबाददाता

डोटी र बैतडीको क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु

सुदूरपश्चिम प्रदेशको डोटी र बैतडी जिल्लाका क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु भएको छ । डोटीको केआई सिंह गाउँपालिका र बैतडीको पाटन नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु भएको हो । केआई सिंह गाउँपालिका-३ दल्लका १९…

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुने ११ जना कहाँका थिए ?

प्रकाशित: शनिबार, जेष्ठ २४, २०७७

एन्.ए.मिडिया संबाददाता

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुने ११ जना कहाँका थिए ?

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्मको कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ वर्षीया बालिका, २९ वर्षकी महिला र १८ वषदेखि ७० वर्ष उमेर…

कोभिड-१९ बाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

प्रकाशित: शनिबार, जेष्ठ २४, २०७७

रासस

कोभिड-१९ बाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

कोभिड-१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि-२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा…

पोपुलर

Copyright © 2015 ::NA Media Pvt. Ltd.::