समाज

सामाजिक दुरी घटाउँ, शारीरिक दुरी बढाऔं

प्रकाशित: शनिबार, बैशाख २७, २०७७

सामाजिक दुरी घटाउँ, शारीरिक दुरी बढाऔं

समाजशास्त्री भन्छन्, ‘कोरोनाको कारण मान्छेमा असामाजिक प्रवृत्ति विकास हुनसक्छ’ कोरोना भाइरस सँगसँगै ‘सामाजिक दुरी’को कुरा उठिरहेको छ । धेरैले यसलाई पालना पनि गरिरहेका छन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जोखिम भएकाले आपसमा…

के हाम्रा नागरिकहरु  अब अर्काको देश मा अकाल मै मर्नुपर्ने हो ?? मरभूमि मा रहेका कार्यकर्ता को प्रधानमन्त्री तथा अध्यक्षद्वय लाई मार्मिक पत्र

प्रकाशित: बिहिबार, बैशाख २५, २०७७

राम चन्द्र वाग्ले,जुबेल,साउदी अरब

के हाम्रा नागरिकहरु  अब अर्काको देश मा अकाल मै मर्नुपर्ने हो ?? मरभूमि मा रहेका कार्यकर्ता को प्रधानमन्त्री तथा अध्यक्षद्वय लाई मार्मिक पत्र

जनप्रिय सम्माननीय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खडग प्र ओली ज्यु, कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ज्यु, तपाईहरु आरामै हुनुहुन्छ होला। श्री पशुपतिनाथले हजुरहरु दुबैजना को  कल्याण गरुन् । अहिले बैदेशिक रोजगारीको सिलसिला मा मध्यपूर्व मा…

साउदी अरब मा कोरोना संक्रमण बाट पहिलो नेपालीको मृत्यु,रियाद मा ईटहरी का लिलामणि अस्ताए

प्रकाशित: मङ्लबार, बैशाख २३, २०७७

एन.ए मिडिया न्युज डेस्क

साउदी अरब मा कोरोना संक्रमण बाट पहिलो नेपालीको मृत्यु,रियाद मा ईटहरी का लिलामणि अस्ताए

साउदी अरब मा कोरोना भाईरस  संक्रमण को कारण ले  एक नेपाली को मृत्यु भएको छ। रियाद को मलाजमा अवस्थित कोविद स्पेशल हस्पिटल मा उपचार्थ रहेका   ईटहरी- उपमहानगरपालिका-५  का लिलामणि कटुवालको मृत्य संगै कोरोना को कारण…

कतार एयरवेजमा फर्केका युवक बल्ल क्वारेन्टाइनमा

प्रकाशित: सोमवार, बैशाख ८, २०७७

कतार एयरवेजमा फर्केका युवक बल्ल क्वारेन्टाइनमा

कतारको क्युआर ६४४ विमानमाबाट नेपाल आएर घरमै लुकेर बसेका गुजरा नगरपालिकाका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले शनिबार क्वारेन्टाइनमा पुर्‍याएको छ । उनी घरमै लुकेर बसेको बेला प्रहरीले खोजतालस गरेको थियो । विश्वभर कोरोनाको संक्रमण फैलिएपछि…

सुदूरपश्चिममा बढ्दै कोराना त्रासको ग्राफ

प्रकाशित: बिहिबार, बैशाख ४, २०७७

मोहन बुढाऐर

सुदूरपश्चिममा बढ्दै कोराना त्रासको ग्राफ

र्‍यापिड टेस्टबाट नेगेटिभ निस्केकालाई पनि कोरोना पोजेटिभ देखिएपछि थप सन्त्रास देशभरमै सुदूरपश्चिम प्रदेश कोरोना पोजेटिभबाट बढी प्रभावित छ । हालसम्म कैलालीमा ४ र कञ्चनपुरमा १ गरी ५ जना कोरोना पोजेटिभ संक्रमित फेला परेका छन् ।…

मध्यपूर्व तथा खाडी देशका नेपाली राजदूतहरुको एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने

प्रकाशित: आइतवार, चैत्र ३०, २०७६

एन ए मिडिया न्युज डेस्क

मध्यपूर्व तथा खाडी देशका नेपाली राजदूतहरुको एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने

दम्माम साउदी अरब मध्यपूर्व तथा खाडी देशमा खटिएका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राजदूतहरुले आफ्नो…

नेपालमा छुट्टी जानुभएको छ? नआत्तिनुस, साउदी सरकारले भिषाको म्याद ३ महिना थप गर्ने- दुतावास

प्रकाशित: आइतवार, चैत्र ९, २०७६

एन ए मिडिया न्युज डेस्क

दम्माम, साउदी अरब। बिश्वलाई नै आतंकित बनाई रहेको कोभिड-१९ कोरोना भाईरसका कारण साउदी अरबमा पनि यस्को संक्रमण दिनानु दिन बढ्दै गएको छ। आज मात्र थप ११९ नया संक्रमित भेटिएको छ भने साउदी अरबमा कोरोना संक्रमितको…

एउटा स्टक भएर के बिग्रिन्छ र ? भोलि बाहिर निस्कन समेत पाइएन भने !

प्रकाशित: आइतवार, चैत्र ९, २०७६

एन.ए मिडिया न्युज डेस्क

एउटा स्टक भएर के बिग्रिन्छ र ? भोलि बाहिर निस्कन समेत पाइएन भने !

राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्रि केन्द्र (आउटलेट) सञ्चालन हुँदैछ भन्ने थाहा पाएपछि अनामनगरस्थित ‘अनामनगर स्टोर’ मा बिहानैदेखि उपभोक्ताको भीड लाग्यो । धेरैजसो उपभोक्ताहरुले बिहानैदेखि ग्यास सिलिन्डर लाइनमा राखे । टाढाबाट आएकाहरु भने सिलिन्डरसँगै आफू पनि…

कोरोना भाईरसको बड्दो आतंक- संयमित बनौं, सुरक्षित बनौं।

प्रकाशित: मङ्लबार, फाल्गुन २७, २०७६

टिका के. सी - सम्पादक

कोरोना भाईरसको बड्दो आतंक- संयमित बनौं, सुरक्षित बनौं।

चिनबाट फैलिएको नोबेल कोरोना( कोभिड-१९) भाईसरबाट आजसम्मको तथ्याङ्क अनुसार चार हजार भन्दा बढिले ज्यान गुमाई सकेका छन। बिश्व भरिमा करिब १ सय ५५ राष्ट्रमा फैलिईसकेको कोरोना भाईरसको कारण २३ देशमा संक्रमित बिरामीले ज्यान गुमाई सकेका…

नेपाल सरकार संसदिय समितीको भ्रमण टोली साउदी अरब आँउदै, महिला कामदारको अबस्था सम्बन्धी दम्माममा अन्तरक्रिया कार्यक्रम

प्रकाशित: सोमवार, फाल्गुन १९, २०७६

एन ए मिडिया न्युज डेस्क

नेपाल सरकार संसदिय समितीको भ्रमण टोली साउदी अरब आँउदै, महिला कामदारको अबस्था सम्बन्धी दम्माममा अन्तरक्रिया कार्यक्रम

दम्माम, साउदी अरब। नेपाल सरकारको संसदिय समितीको भ्रमण टोली साउदी अरब भ्रमण गर्दै छन। उक्त टोली ले यहि मार्च ५ तारिक २०२० बिहिबार बेलुका दम्मामको होली डेज रेष्टुरेन्टमा साउदी अरबमा रहेका महिला कामदारको अवस्थाको बिषयमा…

पोपुलर

Copyright © 2015 ::NA Media Pvt. Ltd.::