खेलकुद

प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

प्रकाशित: शुक्रबार, पुस ३०, २०७८

प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

नेपाली ब्याडमिन्टन खेलाडी  प्रिन्स दाहालले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा परेका हुन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व…

महिला भलिबल विजेता नेपाली खेलाडीलाई जनही ५ लाख पुरस्कार

प्रकाशित: बुधबार, पुस १४, २०७८

महिला भलिबल विजेता नेपाली खेलाडीलाई जनही ५ लाख पुरस्कार

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता नेपाली खेलाडीलाई सरकारले जनही पाँच लाख नगद पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने महिला भलिबल खेलाडी,…

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात

प्रकाशित: शनिबार, कार्तिक ६, २०७८

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात

टी-२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। समूह १ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर…

नेपालको फिफा वरियता खस्कियो

प्रकाशित: बिहिबार, कार्तिक ४, २०७८

नेपालको फिफा वरियता खस्कियो

फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । यसअघि भदौ ३१ (सेप्टेम्बर १६) को वरियतामा नेपाल…

तेस्रो साउदी अरव फुटवल गोल्ड कप २०७८ झापामा हुने

प्रकाशित: आइतवार, अशोज ३१, २०७८

बाल कृष्ण पंगेनी

तेस्रो साउदी अरव फुटवल गोल्ड कप २०७८ झापामा हुने

तेस्रो साउदी अरव फुटवल गोल्ड कप झापामा हुने भएको छ  । यस अघि पहिलो र दोस्रो साउदी अरेविया गोल्ड कप पनि झापामा सम्पन्न भई सकेको हो । खेल २५ ,२६,२७ र २८ कार्तिकमा झापाको  विर्तामोड…

नेपालको ओलम्पिक यात्रा

प्रकाशित: सोमवार, साउन ११, २०७८

नेपालको ओलम्पिक यात्रा

टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्नुहुनेछ । मार्चपासमा…

कोपा अमेरिका: ब्राजिलको सानदार सुरुवात,नेयामार चम्किए

प्रकाशित: सोमवार, जेष्ठ ३१, २०७८

कोपा अमेरिका: ब्राजिलको सानदार सुरुवात,नेयामार चम्किए

कोपा अमेरिकाको उदघाटन खेलमा घरेलु टोली ब्राजिलले सानदार सुरुवात गरेको छ। स्टेडियो नेशनल डी ब्रसिल्लामा सम्पन्न प्रतियोगिताको उदघाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३-० को सानदार जित निकालेको हो। खेलको २३ औं मिनेटमा मार्क्विन्होसको गोल अग्रता बनाएको…

नेपाली फुटबल टोली आउँदो साता इराक जाने

प्रकाशित: बुधबार, जेष्ठ ५, २०७८

नेपाली फुटबल टोली आउँदो साता इराक जाने

नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते…

ला लिगामा सुआरेज : उपाधि जित्नका लागि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई दिएको सुन्दर उपहार

प्रकाशित: शुक्रबार, माघ १६, २०७७

ला लिगामा सुआरेज : उपाधि जित्नका लागि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई दिएको सुन्दर उपहार

स्पेनिस क्लब बार्सिलोनाले सिजनको शुरुवातमा आफ्ना केही स्टार खेलाडीलाई बिदा गरेको थियो। ती खेलाडीमध्येका एक थिए उरुग्वियन फरवार्ड लुइस सुआरेज। क्लबका लागि महत्वपूर्ण योगदान दिएका खेलाडीहरुलाई बार्सिलोनाले अपमानजनक रुपमा निकालेको भन्दै त्यसबेला क्लबको चर्को आलोचना…

रोनाल्डो र मेस्सीले साउदी अरेबियाको करोडौंको प्रस्ताव अस्वीकार गरे

प्रकाशित: शनिबार, माघ १०, २०७७

रोनाल्डो र मेस्सीले साउदी अरेबियाको करोडौंको प्रस्ताव अस्वीकार गरे

वर्तमान समयका उत्कृष्ट दुई फुटबलर क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले साउदी अरेबियाको करोडौंको प्रस्ताव अस्वीकार गरेका छन्। बेलायती पत्रिका द टेलिग्राफका अनुसार साउदी अरेबियाको प्रचार गर्नका लागि त्यहाँको सरकारले हालै युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई ६०…

Copyright © 2015 ::NA Media Pvt. Ltd.::