उदितनारायण झाको  नेपालभाषा(नेवारी) मा पहिलो गीत सार्वजनिक

बुधबार, माघ ८, २०७६

बलिउडका चर्चित गायक उदितनारायण झाको नेपालभाषा (नेवारी)मा पहिलो गीत ‘छंगु जिगु माया रतन’ हालै सार्वजनिक भएको छ ।नेपालभाषामा मेलोडी क्विनको उपनाम पाएकी  गायिका दीपा महर्जनको ‘सरप्राइज एल्बम’मा समावेश छ।

यही गीतको बोलमा नेपालभाषामा ‘छंगु जिगु माया रतन’ चलचित्र बन्न समेत बन्ने भएको छ  ।एल्बम सरप्राइजमा गायिका महर्जनका चारवटा एकल गीत, झा र यमन श्रेष्ठसँग दुईवटा गरी छवटा गीत समावेश गरिएका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::