बिहिबार, फाल्गुन ६, २०७७
कृष्ण मान श्रेष्ठ,दक्षिणकाली न.पा फर्पिङ
उधाराे मायाँ.....कविता
उधाराेमा मागेंकाे थिएँ मैले हसिलाे मुहारकाे मायाँ रिसमा गालिकाे भाषामा भनिन् ब्याज महँगो छ अैले
मागैकै थिएँ मैले ब्याजमा हसिलाे मुहारकाे मायाँ किन डराउने उनि बाेलिन ठिकै छ त्यसाे भए अहिल्यै मायाँ नगदमा गन्दै छु उधारो मायाँ
मागेर ताैलेर हेरेर पाइने उधाराे मायाँ बस मनलाइ धिताे राखें यस्ताे माैका हातमा आउँदा किन नगर्ने भनि मन आत्तियो
भनिन्छ माैका अाउछ पर्खिदैंन ब्याज तिरि तिरि पाउदाे रहेछ उधाराे मायाँ पलाउदाे रहेछ छिन छिनमा ब्याज तिर्दाकाे माया उधारो माया
................................................................................................................
नाङगो पेटि रित्तो भित्ता .....कविता
नाङगो पेटि रित्तो भित्ता मा फसेकाे जिन्दगि खै के जिन्दगि
नाङगिदै गएकाे पेेटि रितिदै गएकाे खाेक्राे माया खै के माया
तत्पिदै वितिजाने सम्झना ले लखेटिएको जिन्दगि खै के जिन्दगि
हाँस्दा हास्दै रूवाइले लखेटिएको रूवाइ मन खै के मन
बुझाउदा बुझाउदै थाकि जाने सस्ताे भइजाने कुरा खै के कुरा
नाङगाे पेटि रित्तो भित्ता
रूपकाे भुमरिमा फसेकाे जलम लगाएकाे रूप खै के रूप
रित्तो भित्ता मा उजाद बैरागि सुन्सान एक्लो मन खै के मन
जिवनकाे हरेक माेडमा रित्तो भित्ताले जिस्काउने पेटि खै के पेटि
जिवनकाे लामाे यात्रामा फसेकाे रित्तो भित्ता खै के भित्ता
तपाईको प्रतिक्रिया