काठमाडौंमै पहिरोले पुरिएर एक जनाको ज्या`न गयो

सोमवार, साउन ५, २०७७

काठमाडौंमै पहिरोले पुरिएर एक जनाको ज्या`न गयो

अविरल वर्षाका कारण पहिरो जाँदा काठमाडौंमै एक जनाको ज्या`न गएको छ । कागे`श्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो ।

गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर गुरुङको ज्या`न गएको महा`नगरीय प्रहरी परि`सर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।

आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराज`गञ्जमा राखिएको छ ।

साँझ साथीभाइसँग उनी गागल`फेदीको जङ्ग`लमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निध`न भएको बताइएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::