कास्की सेवा समाज साउदी अरव द्वारा दुतावासको सेल्टरमा रहेकी चेलीलाई नेपाल फर्किन आर्थिक सहयोग

सोमवार, असार १५, २०७७

एन.मिडिया न्युज डेस्क

कास्की सेवा समाज साउदी अरव द्वारा दुतावासको सेल्टरमा रहेकी चेलीलाई नेपाल फर्किन आर्थिक सहयोग

कास्की सेवा समाज साउदी अरवले लामो समयदेखि रोजगारीका  क्रममा समस्या भैई  दुतावासको सेल्टरमा बसेकी  एक नेपाली चेलीलाई आर्थिक सहयोग गरेको छ  ।

 

कास्की जिल्ला निवासी  माया देवी  कामीलाई  नेपाल  जान  टिकटको पैसा नहुदा परेको समस्यालाई टार्न साउदी अरव देखि  नेपाल जाने  ट्राभल डकुमेन्ट दुतावासले  उपलब्ध गराए सगै उक्त रकम कामीलाई टिकटको रुपमा सा.रि. १७५०  सहयोग गरेको  हो  ।

 

सहयोग प्रदान गर्न कास्की  सेवा समाज साउदी अरवका अध्क्षय अमर सापकोटा ,संरक्षक  अमृत पौडेल  तथा दुतावास की दितीय सचिव तारा गौतमको प्रतक्ष्य उपस्थिति  रहेको थियो   ।

कास्की सेवा समाज साउदी अरव कोरोनाको कहर बाट रोजगार गुमाई , गास ,वास  र बिरामी  परेका सम्पूर्ण लाई  सस्थाको  नाम र नारा अनुरुप  मानवीय  उद्दार कार्यमा  निस्वार्थ  लागेको  देखिन्छ ।

     

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::