कुन भाषामा कसरी गरिन्छ प्रेमको प्रस्ताव

सोमवार, मंसिर १७, २०७५

कुन भाषामा कसरी गरिन्छ प्रेमको प्रस्ताव

भाषा मनको कुरा कसैका सामु पोख्ने माध्यम हो । यस्तोमा मनको कुरा व्यक्त गर्दा कुन भाषाको प्रयोग गर्‍यो भन्ने कुरा खासै मतलबको विषय होइन । त्यसमा पनि अझ प्रेम यस्तो विषय हो जसमा धेरै कुरा भन्नुभन्दा पहिला नै थाहा हुन्छ ।

यद्यपि आफूले प्रेम गर्ने व्यक्तिलाई पनि आफ्नो प्रेमको विषयमा जानकारी हुनु जरुरी हुन्छ । त्यसैले औपचारिक रुपमा त्यसलाई व्यक्त गर्नु आवश्यक हुन जान्छ । कुन भाषमा कसरी गरिन्छ त प्रेमको प्रस्ताव ? केही भाषाहरुमा प्रेमको प्रस्ताव यसरी गरिन्छ–

नेपाली – म तिमीलाई माया गर्छु

हिन्दी –मे तुम्हे प्यार करता हुं-करती हुं ।

अङ्ग्रेजी – आई लभ यू

फ्रेन्च – जे तेम

जर्मन - इष लीबे डिष

रशियन- या त्सेब्याह लू ब्लू

इटालियन- ति आमो

स्पेनिश- ते आमो

पोर्चुगली- एओ ची आमो

चाइनीज- वो आई नी

जापानी- आइश तेरू

स्वीडिश- या ऐलिषकर दे

डेनिश- याई ऐषकर दाई

पोलिश- कोखम चे

टर्किस- सिने सेवियोरुम

अरबी- आना ओहिबुका

फारसी- दूस्तेट दराम

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::