क्रिकेटर सन्दिपले कोरोना कोषलाई १ लाख दिने

सोमवार, चैत्र १७, २०७६

एन ए मिडिया न्युज डेस्क

क्रिकेटर सन्दिपले कोरोना कोषलाई १ लाख दिने

नेपाली क्रिकेटर सन्दिप लामिछानेले कोरोना कोषलाई १ लाख दिने भएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा कोरोना कोषलाई १ लाख दिने घोषणा गरेका हुन्।

सन्दिपले फेसबुकमा भनेका छन्, 'सरकारको कोरोना कोषमा १ लाख दिने घोषणा गर्दछु, यस्तो संकटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न ।'

उनले सबैलाई कोरोना विरुद्ध लड्न आग्रह गरेका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::