चर्को भाडादरको चार्टर उडान नभई नियमित उडान सुचारु गर्न साउदी अरबमा क्रियाशिल संस्थाहरु को माग,ज्ञापनपत्र बुझायो

सोमवार, जेष्ठ ३१, २०७८

चर्को भाडादरको चार्टर उडान नभई नियमित उडान सुचारु गर्न  साउदी अरबमा क्रियाशिल संस्थाहरु को माग,ज्ञापनपत्र बुझायो

चार्टर उडानको नाम मा चर्को भाडादर कायम गरिएको साथै साउदी अरब आउदा या नेपाल जादा लाग्ने खर्च श्रम मैत्री नभएको ले सहजीकरण गर्न र नियमित उडान सुचारु गर्न प्रबासी नेपाली मंच,अन्तर संस्था समन्वय समिति,कास्की आदर्श सेवा समिति,पारिवारिक समाज लगायतका संघ संस्थाहरु ले  दुताबास मार्फत नेपाल सरकार,समन्धित निकायको ध्यानाकर्षण गराएको छ  

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::