
आइतवार, पुस १०, २०७३
काठमाडौँ – त्रिभुवन विश्व विद्यालय शिक्षण अपताल र कान्ति बाल अस्पताल, महराजगञ्जको कम्पाउण्ड एउटा बाटोले मात्र छुट्याउँछ । सँगै रहो यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले पाउने तलब सुविधामा भने आकाश जमिनको अन्तर छ । त्यस्तै एकै तहका डाक्टरहरुको विभिन्न अस्पतालमा फरक–फरक तलब सुविधा रहेको आजको नागरिक दैनिकमा खबर छ ।
ग्रामिण क्षेत्रमा चिकित्सक नजानु र सरकारी सेवामा आकर्षित नहुनुनको प्रमुख कारण तलब सुविधा कम र असमान भएको समाचारमा उल्लेख छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया