दुई दिनदेखि परि रहेको वर्षाका कारण कपिलवस्तुमा जनजीवन अस्तवेस्त

बुधबार, असार १५, २०७९

दुई दिनदेखि परि रहेको वर्षाका कारण कपिलवस्तुमा जनजीवन अस्तवेस्त

कपिलबस्तुमा लगातार दुई दिनदेखि परि रहेको वर्षाका कारण जनजीवन अस्तवेस्त भैईरहेको छ  । वाणगंगा नगरपालिका, बुद्दभुमी,कपिलवस्तु नगरपालिका लगाएत कपिलवस्तुका सबै भू-भाग डुवानमा परेका छन् ,रोपी सकेको धान जलमग्न छ वस्तीमा बसोवास गर्ने प्राय अग्ला र उचो ठाउतीर अन्नपात देखि बाल बच्चा सारेर त्राहीपूर्ण जनजीवन व्यातित गर्न वाध्य भएका छन् । वाणगंगा नगरपालिमा नगर प्रमुख चक्रपाणी अर्यालको निर्देशनमा नगरका बिभिन्न स्थान स्काईभेटर सहित स्थानीयको सहयोगमा थुनिएर बस्ती र खेतीमा पसेको पानीलाई सक्दो दिशा दिने कार्य भएको छ । बिहान ६ बजे देखि उद्दार कार्यमा स्थानीय सहित पुर्व नगर प्रमुख मगल प्रसाद थारु, वाणगंगा नगरपालिकाका वर्तमान वडा ११ का अध्यक्ष नरेन्द्र प्रसाद थारु , समाजसेवी मनोहर योगी , देवराज अर्याल कृष्ण पाठक, यूव राज पाण्डे सहित सयु स्थानीयबासीको उअपस्थिती रहेको थियो । केन्द्र सरकार तथा स्थानीय सरकारको वर्षा याम अगावै बाढी नियन्त्रणमा पुर्व तयारी रहन आवस्यक देखिन्छ ।     बाढीको दृश्य हेर्न तलको लिंक क्लिक गर्नु होला ।  https://youtu.be/j8mcF-LJlJE

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::