देउवा नेतृत्वको सरकार:सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने निर्णय

बुधबार, असार ३०, २०७८

देउवा नेतृत्वको सरकार:सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ।

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::