नेपालमा आज १४ सय ५९ जना संक्रमित थपिए,१ हजार ६२ जना संक्रमणमुक्त

मङ्लबार, भदौ ३०, २०७७

नेपालमा आज १४ सय ५९ जना संक्रमित थपिए,१ हजार ६२ जना संक्रमणमुक्त

नेपालमा कोरोना भाइरसका आज १४ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५६ हजार ७ सय ७९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४० हजार ६ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ६२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::