नेपाली बजारमा रेकर्ड तोडेको सुनको मूल्य ७० हजारमै रोकियो

आइतवार, साउन २६, २०७६

नेपाली बजारमा रेकर्ड तोडेको सुनको मूल्य ७० हजारमै रोकियो

 आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::