नेपाल भित्रने विप्रेषण वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो आथिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
सम्बन्धित
Related Posts
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
अमेरिका को सैनिक सहकार्य सम्बन्धि सम्झौता एसपिपी : एमसिसी जस्तै हुने आशंका ?
विसं २०७९ : पर्यटनमा आशाको किरण देखिदै
साउदी अरबमा ३० डिसेम्बर देखि पुन: मास्क अनिबार्य,अन्य स्वास्थ समन्धी प्राबधानहरु प्रभावी हुदै
तस्करीको सुनबाट प्रहरीले पाँच महिनामा ८५ करोड राजस्व संकलन
खाडीबाट फर्किने अधिकांश सुन तस्करको भरियाका रूपमा भेटिएपछी अनुगमनमा कडाइ
वैदेशिक रोजगारी : देश धानेका युवालाई पाइलैपिच्छे सास्ती
कांग्रेस महाधिवेशनमा बहुपक्षीय प्रतिस्पर्धा,लिंग्देलको पुनरोदय हुने संकेत
तपाईको प्रतिक्रिया