नेपाल विद्युत् प्राधिकरणको निमित कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

मङ्लबार, भदौ ३०, २०७७

नेपाल विद्युत् प्राधिकरणको निमित कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

लेखनाथ कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए । उनी वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::