नेवार समुदायको किजापूजाको दिन कात्तिक १३ गते सार्वजनिक विदा

शुक्रबार, कार्तिक ८, २०७६

नेवार समुदायको किजापूजाको दिन कात्तिक १३ गते सार्वजनिक विदा

यो बर्षको तिहारको तिथिमितिमा गडबडी उत्पन्न भएपछि सरकारले त्यसको समाधान गरेको छ।

नेवार समुदायले लहरै क्रमिक रुपमा तिहार मनाउने भएकोले भाइटीका अर्थात किजापूजा कात्तिक १३ गते मात्र मनाउने भएकोले किजापूजा मनाउने सवैलाई लक्षित गरेर त्यसदिन सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ।

मन्त्रीपरिषदको कात्तिक ५ गते बसेको बैठकले उक्त निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा विहीवार आयोजित पत्रकार सम्मेलनवाट सार्वजनिक गरेका छन्।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::