प्र.म केपी ओलीको कदम बिरुद्द ‘म त लागे है अमेरिका’ भन्दै घनगढीमा बयलगाडा र्याली

आइतवार, पुस २६, २०७७

प्र.म केपी ओलीको कदम बिरुद्द  ‘म त लागे है अमेरिका’ भन्दै घनगढीमा बयलगाडा र्याली

नेकपाको प्रचण्ड-नेपाल समुहको अनेरास्ववियुले घनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्द बयलगाडा र्याली निकालेको छ। प्रधानमन्त्री ओली ले प्रतिनिधि सभा बिघटन गरेको बिरोधमा अनेरास्ववियु कैलाली ले बयलगाडा र्याली निकालेको छ ।

बिधार्थी नेताहरु ले घनगढीमा बयलगाडा सहित बिरोध प्रदर्शन गरेका हुन् 'म त लाहे है अमेरिका' भन्दै र्याली निकालिएको हो। घनगढीको क्याम्पस चोक बाट सुरु भएको बयलगाडा र्याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो।

ओली ले २०६२/६३ सालको जनान्दोलनताका 'गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भनेका थिए। सोहि बिषयमा व्यंग गर्दै बिद्यार्थीहरु देशभर बयलगाडा प्रदर्शन गरेका हुन।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::