मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल, पार्वत गुरुङ सञ्चारमा

बुधबार, अशोज २८, २०७७

मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल, पार्वत गुरुङ सञ्चारमा

मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । मन्त्रिपरिषद् पुनर्गठनकाे नयाँ सूचीअनुसार अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भने सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको ।    

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::