मलेसियाले माग्यो ठुलो संख्यामा नेपाली कामदार

मङ्लबार, मंसिर १७, २०७६

एन ए मिडीया न्युज डेस्क

मलेसियाले माग्यो ठुलो संख्यामा नेपाली कामदार

मलेसियाले ३१ हजार नेपाली कामदार माग गरेको छ ।

मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत एक विज्ञप्ति जारी गर्दै ३१ हजार २०१ जना नेपाली कामदार माग गरेको हो । मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

KATHMANDU TODAY

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::