मास्क नलगाउनेलाई सजाय : सडक बढार्नेदेखि २ सय रुपैयाँ जरिवानासम्म

शनिबार, कार्तिक १५, २०७७

मास्क नलगाउनेलाई सजाय : सडक बढार्नेदेखि २ सय रुपैयाँ जरिवानासम्म

कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठन लगायतले मास्क अनिवार्य प्रयोग गर्न तथा साबुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात हुन अपिल गर्दै आइरहेका छन् ।

विश्वका अधिकांश मुलुकमा अहिले मास्क अनिवार्य जस्तै भएको छ ।यसैबीचमा भारतमा एक अनौठो खबर छ ।

भारतको मुम्बईको बृहन्मुम्बई महानगरपालिकामा मास्क नलगाउने मानिसले अचम्मको सजाय पाउँछन् ।त्यहाँ अब कोही बिना मास्क सडकमा आएमा उसले सडकमा झाडु लगाउनु पर्नेछ । साथै २ सय रुपैयाँ जरिवाना समेत उसले तिर्नुपर्नेछ ।मुम्बईमा एपेडमिक एक्ट लागू भएपश्चात मास्क अनिवार्य गरिएको हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::