
शुक्रबार, जेष्ठ १२, २०७४
NA Media
तपाइलाई जानकारी छ वा छैन, यौन इच्छा बढाउनका लागि केही खानेकुरा पनि त्यतिकै शक्ति दिन्छ की जति भियग्राको एक गोलीले दिन्छ । कुन–कुन खानाले दिन्छ यौन शक्ति
लसुनः
हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ ।
सहजनः
सहजन एक प्रकारको जडीबुटीमा जिन्क राम्रो मात्रा पाइन्छ । जो शुक्राणुको संख्या बढाएर नपुकताबाट बचाउन पनि मद्दत गर्छ ।
अदुवाः
पहिले पहिले पनि अदुवाको प्रयोग औषधिको रुपमा हुँदै आएको छ । यसको कच्चा प्रयोग गरेपछि यौनेच्छामा बढोत्तरी हुन्छ ।
पहेलो फलः
हालै एक सोधले नारङ्गी र पहेलो फल वा सातो रंगको साग, खास गाजरको सेवनले वीर्यको गुण बढाउनुका साथै यौन इच्छा पनि बढाउँछ ।
रातो गोलभेडाः
रातो गोलभेडामा लाइकोपिन नामक तत्व बढी भएमा वीर्यको आकारलाई सामान्य राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया