
शनिबार, साउन १०, २०७७
डेली स्टारले अहिलेका विश्व फुटबलका उत्कृष्ट १० विंगरहरुको नाम सार्वजनिक गरेका छन्।
डेली स्टारले उक्त सुचीमा अहिले सबैभन्दा उत्कृष्ट विंगरहरुको नामलाई श्रेणी गरेका छन् उक्त लिस्टको शीर्ष स्थानमा बार्साका सुपरस्टार मेस्सी छन् भने पिएसजीका नेमार र एम्बाप्पे जस्तो खेलाडी पनि छन्।मेस्सी यस वर्ष ला लिगा जित्न असफल भए पनि उनले २५ गोल गर्दै पिचिचि ट्रफी जितेका थिए।
डेली स्टारले कम्पाइल गरेको विश्व फुटबलका उत्कृष्ट १० विंगरहरुको सुची हेर्नुहोस :-
१०.जादाँ साँचो (बोर्सिया दर्त्मंदु,इंग्ल्यान्ड)
९. रियाद मेहराज(मेनचेस्टर सिटि,अल्जेरिया)
८. रहिम स्तार्लिंग(मेनचेस्टर सिटि,इंग्ल्यान्ड)
७.एन्जेल डी मारिया(पेरिस सेन्ट जर्मन,अर्जेन्टिना)
६.इडेन हजार्ड(रियल मेड्रिड,बेल्जियम)
५.साडियो माने(लिभरपुल,सेनेगल)
४.मोहम्मद सालेह(लिभरपुल,सेनेगल)
३.किलियन माबप्पे(पेरिस सेन्ट जर्मेन,फ्रान्स)
२.नेयेमार जुनियर (पेरिस सेन्ट जर्मेन,ब्राजिल)
१.लियोनेल मेस्सी (बार्सिलोना,अर्जेन्टिना)
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया