राजतन्त्र पुनर्स्थापनाको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई सरकारको आग्रह

आइतवार, मंसिर १४, २०७७

राजतन्त्र पुनर्स्थापनाको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई सरकारको आग्रह

सरकारले राजतन्त्र पुनर्स्थापनाको पक्षको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको छ ।पछिल्लो समय देशका विभिन्न स्थानहरुमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेको छ ।

सरकार का प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले संवैधानिक प्रणाली, लोकतन्त्र, कानूनी शासनविरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको जनाउदै  राजतन्त्र पक्षको गतिविधिमा सहभागी नभइ नेपाल सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न सो दिशामा लाग्न आम जनसमुदायलाई अपिल गरेका हुन्  ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::