विदेशबाट फर्कनेले दुई वटा मोबाइल भन्सार नतिरी लैजान पाउने

मङ्लबार, बैशाख २६, २०८०

एन ए मिडिया न्युज डेस्क

विदेशबाट फर्कनेले दुई वटा मोबाइल भन्सार नतिरी लैजान पाउने

नेपाल सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी प्रयोग गरिरहेको बाहेक थप एक थान मोबाइल ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको हो ।

हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::