विश्व आज केही परीक्षा दिंदैछ

शुक्रबार, चैत्र १४, २०७६

न्हूछे नारायण श्रेष्ठ

विश्व आज केही परीक्षा दिंदैछ

विश्व आज केही सिक्दैछ विश्व आज केही गुमाउंदैछ विश्व आज केही परीक्षा दिंदैछ किन किन आज कोरोनासंग विश्व डराउंदैछ ।

   विश्वले आज धेरै गुमायो विश्वले आज धेरै पिलायो विश्वमा आज कोरोनाले धेरै सिकायो द्घन्द्घ, घमण्ड तोडी आत्मीयता र संयमता सिकायो

युद्घ जित्न सकिन्थ्यो होला तर कोरोना महामारी रोकिन सकिएको छैन चिनले सर्तकता अपनायो, अहिले कोरोना त्यहां छैन विश्वभरी छरिसक्यो कस्लाई हुन्न र चैन

   शक्तिशाली महाराष्ट्र, मै हुं भन्दै अस्त्रशस्त्रको होडबाजी गर्ने देश आज कोरोनाले भएका छन् सबै भयभीत नेपाल सानो राष्ट्र हाम्रो, स्वाभिमानी नेपाली होम क्वारेन्टाइमै बसी कोरोना फालौ यसपाली

औषधीमूलो अहिलेसम्म केही पता लागेको छैन् पूर्वसावधानी नै राम्रो हात धोऔ,मास्क लगाऔ,सेन्टीटाइजर लगाऔ बिना काम ननिस्कोऔ सरकारी आदेशको पालना गरौ कोरोनालाई जिती समृद्घ, शान्तिक्षेत्र नेपाल बनाऔ

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::