शरीरमा आएको मुसा हटाउन यो घरेलु बिधि उपयोगी हुनसक्छ

शनिबार, चैत्र ५, २०७३

एन एन मिडिया न्युज डेस्क

हाम्रो छालामा जिबानु को कारण ले गर्दा स-साना मासु पलाउने गर्दछ । जसले हाम्रो छालाको माथिल्लो तहमा असार गर्दछ र  मासु छिटो बढ्ने गर्दछ । साधारणतया मुसा  धेरै खतरानाक हुदैनन तर सौदर्यमा निकै नराम्रो असर पारिरहेको हुन्छ । मुसा(गाठोगुत्ठी) प्रायजसो घाटीमा आउने गर्दछ । सानो मासु झुण्डीएको जस्तो देखिन्छन मासु र यसको रंग समान हुन्छन । कसरी हटाउने सबैभन्दा पहिला गाठोगुत्ठी हो वा छाला को घाउहो भन्ने छुट्याउनु पर्दछ । डाक्टरलाई जाचाउनु पर्दछ । छालाको घाउ (स्किन ट्याग)पनि घाटी वरिपरी नै आउने गर्दछ। प्राय यी दुबैको छुट्टाछुट्टै उपचार गरिन्छ। घाटीमा आउने मुसा हटाउनको लागि प्रायजसो घरेलु उपचारको रुपमा  लसुनको प्रयोग गरिन्छ ।लसुनमा शक्तिशाली बिशानुनासक गुण हुन्छ जसको कारण ले गर्दा मुसाको सक्रमणबाट बच्न मद्दत गर्दछ। उपचार बिधि केहि लासुन लाई गाठोगुत्ठी भएको ठाउमा थिचेर राख्नुहोस।त्यस पछी यसलाई पट्टिले बाध्नुहोस र ३० मिनेट त्यसै छोड्नु होस् र पछी पानी ले पखाल्नुहोस। यस बिधि लाई प्रत्यक दिन २ पटक २ हप्ता सम्म गर्ना ले राम्रो परिणाम मिल्दछ। लसुन के मुसालाई खटिरामा परिणत गरि एक हप्तामा नै झार्दछ लसुनको प्रयोग दोहोर्याएर गर्नु हुदैन। ध्यान दिनु पर्ने कुराहरु - मुसा शरिरमा एक ठाउ बाट अर्को ठाउमा सर्दछ यस समस्या को उपचार गर्दा गाठोगुत्ठीमा लगाईसके(लसुन/प्याड) पछी त्यस सामाग्री लाई अरु भागमा प्रयोग गर्नु हुदैन। -तपाईलाई मधुमेह छ भने खुट्टाको मुसाको उपचार गर्ने प्रयास नगर्नुस। -आफ्नो अनुहार वा संबेदनशील अंग जस्तै: प्रजनन अंग,मुख वा नाकको प्वालमा भएको मुसाको घरेलु बिधि अपनाई हटाउने प्रयास नगर्नुस चिकित्सक संग सल्लाह गरेर सोहि अनुसार गर्नुस।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::