सन्नी लियोनीले भनिन्– नेपाली गीतको हिस्सा बन्न पाउँदा गर्व लागेको छ

मङ्लबार, असार २४, २०७६

सन्नी लियोनीले भनिन्– नेपाली गीतको हिस्सा बन्न पाउँदा गर्व लागेको छ

सन्नी लियोनीले नेपाली गीत शेयर गरेकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा सन्नीले उक्त गीतको भिडियो सेयर गरेकी हुन् ।

गीत सेयर गर्दै उनले आफूले अभिनय गरेको नेपाली फिल्म पासवर्डको गीत भएको उल्लेख गरेकी छिन् । उनले आफूलाई नेपालको माया भएको र नेपाली फिल्मको एक हिस्सा बन्न पाएकोमा गर्व लागेको बताएकी छिन् ।

भिडियोमा सनीको बोल्ड अवतार देख्न सकिन्छ । गीतमा बिक्रम जोशी, अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङ पनि फिचर्ड छन् । गीतलाई बलिउडकै कोरियोग्रार विष्णु देभाले कोरियोग्राफी गरेका छन् ।

गीतमा गीतमा दुर्गा खरेलको आवाज, अर्जुन पोखरेलको संगित र बिक्रम जोशीको शब्द छ । सम्राट बस्नेतले निर्देशन गरेको फिल्म फिल्म भदौ २७ गतेदेखि रिलिज हुँदैछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::