साउदी मा सोमबार साँझ देखि २१ दिने आंशिक कर्फ्यु आदेश जारि,साँझ ७ -बिहान ६ बजे सम्म

सोमवार, चैत्र १०, २०७६

एन ए मिडिया न्युज डेस्क

साउदी मा सोमबार साँझ देखि २१ दिने आंशिक कर्फ्यु आदेश जारि,साँझ ७ -बिहान ६ बजे सम्म

साउदी अरब मा कोरोना भाईरस  संक्रमितहरु को संख्यामा भईरहेको बढोतरी संगै  सो को रोकथाम को लागी २१ दिने आंशिक कर्फ्यु आदेश जारी गरिएको छ।

साउदी राजा सलमान द्वारा जारि गरिएको आदेशानुसार आज साँझ देखि लागु हुने गरि आगामी २१ दिन सम्म साँझ ७ बजे देखि बिहान ६ बजे सम्म कर्फ्युको समय तोकिएको छ।सो समय मा सबै लाई आ-आफ्नो बासस्थान मा रहन,बाहिर नहिड्न समेत हिदायत दिईएको छ,कर्फ्यु आदेश उलंघन गर्ने उपर कडा कारबाही गरिने छ।कर्फ्यु आदेश बाटसुरक्षा,सैन्य र संचार क्षेत्रका कर्मचारीहरु,संबेदनशिल स्वास्थ र सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरु लाई उन्मुक्ति दिईएको आदेशमा उल्लेख छ।

साउदी मा हाल सम्म ५११ जना मा कोरोना भाईरस संक्रमित पुस्टि भएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::